prakash saran mahat

आगामी निर्वाचनपछि काँग्रेसको एकल सरकार : डा महत access_timeकात्तिक १७, २०७८

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याउने र  काँग्रेसको एकल सरकार बन्ने बताएका छन् । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको नि...

सरकारले राम्रा कामको थालनी गरेको छ : डा.महत access_timeकात्तिक १५, २०७८

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन् । उनले भने, “यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको...

महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण access_timeकात्तिक ३, २०७८

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उनले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराएका ...

बीपीको मार्गबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : महत access_timeभदौ २४, २०७८

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बीपी कोइरालाले निर्धारण गर्नुभएको मार्ग अवलम्बन गर्दै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पुर्याउन सबै लाग्नुपर्ने बताएका छन् । कांग्रेसका संस्थापक, विसं २००७ का जनक्रान्तिका नायक तथा प्...

केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : महत access_timeभदौ ७, २०७८

सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् । सबै पार्टीहरूलाई मिलाएर सरकार ब...

पार्टी महाधिवेशन सर्न सक्छः सहमहामन्त्री महत access_timeमंसिर ७, २०७७

लमही । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको  फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताएका छन् । काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा...

सदस्यहरुको संख्या नतोकिँदासम्म आचारसंहिता लाग्दैनः  कांग्रेस नेता महत access_timeसाउन २५, २०७७

काठमाडौं । नेपाली काँग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले क्रियाशील सदस्यहरुको संख्या नतोकिँदा सम्म महाधिवेशनसम्बन्धी आचारसंहिता नलाग्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले आचारसंहिताको कुरा उठाएका छन् । वरि...

कार्यकर्ताको दबाबले पार्टीभित्रको व्यक्तिवादी सोच मत्थर हुँदै गएको छ : प्रकाशशरण महत access_timeफागुन ९, २०७६

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि काँग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन् ।  उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रला...

X