priyanka chopra
बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसको सोसल मिडियामा प्रकाशित भएका पछिल्ला तस्बिर चर्चामा आएको छ । तस्बिरमा प्रियंका चोपडा लण्डनमा घुमिरहेको देखिएकी छिन् । वास्तवमा प्रियंका चोपडा यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तसर्थ उनका केही प्रशंसकले उनी गर्भवती भएकी...
ज्याकलिन फर्नान्डिस हाल जुन घरमा बसिरहेकी छिन्, यसको भाडा चर्चाको विषय बनेको छ । यो घर अरु कसैको नभई बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको हो । वर्क कमिटमेन्टका कारण उनी अक्टोबर सन् २०२० मा प्रियंका चोपडाको एक अपार्टमेन्टमा सिफ्ट भएकी थिइन्, यसका लागि उनले भाडास्वरुपव...
नायिका प्रियंका चोपडा र निक जोनसको जोडी संसारभरी रचाइन्छ । उनीहरु एक यस्ता जोडी हुन जो सधैं आफ्नो केमेस्ट्रीमार्फत् सबैको मन जित्न सफल हुन्छन् । उनीहरुले जे गर्छन्, त्यसले सबैको ध्यान खिचिरहेको हुन्छ । तर जुन जोडीलाई पूरा संसारले यति यति परफेक्ट मान्छ, विवाह अघ...
प्रियंका चोपडाका किताब अनफिनिस्ड रिलिज हुने तयारीमा छ जसमा उनले आफ्नो जीवनमा घटिन विभिनन किस्सा लेखेकी छिन् । आफ्नो किताबको एक किस्सा उनले सोसल मिडियामा सेयर गरेकी छिन् जुन सन् २०१९ मा उनको कान्स फिल्म फेस्टिबलमा डेब्यूसँग जोडिएको छ । प्रियंकाका अनुसार उनले जुन ड्रेस...
अक्षय कुमारलाई खेलाडी कुमार पनि भनिन्छ किनभने एक समयमा उनको खेलाडी सिरिजका फिल्म निकै सफल रहे । अक्षय कुमार प्रेमको मैदानमा पनि खेलाडी नै रहे । उनले थुप्रै नायिकासँग प्रेम बस्यो । भारतीय मिडियाले त उनले एकैपटक तीन युवतीसँग रोमान्स गर्ने गरेको पनि बताउने गर्छ । उन...
बलिउड नायिका प्रियंका चोपडाले हालै निक जोनस र उनीबीचको १० वर्षको उमेर भिन्नतामाथि खुलेर कुरा गरेकी छिन् । प्रियंकाले विवाह गरेदेखि नै यो विषय धेरैको चासो बनेको छ । हालै एक म्यागजिन फोटोसुटका बेला प्रियंकाले यसबारे कुरा गरेकी छिन् । उनका अनुसार उमेरको अन्तर र सं...
फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन् । अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ । यद्यपि, प्रियंका चोपडा र जोश वुडमाथि जरिवाना भने लगाइएको छैन । प्...
कोरोनाभाइरसका कारण थुप्रै मानिसहरुको विवाहमा ब्रेक लागेको छ । विवाहको मौसम सुरु हुनै लाग्दा बलिउड फिल्म इन्डष्ट्रिका सिंगल पनि अब मिंगल हुने तयारीमा छन् । हालै बलिउड गायिका नेहा कक्कडको विवाहले निकै चर्चा पाएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार नेहा कक्...
विवाहपछि निक जोनस र प्रियंका चोपडा आफ्नो जीवनमा निकै खुसी छन् र आफ्ना प्रत्येक समय रमाइलो गरी बिताइरहेका छन् । प्रियंका विवाह पछि निकको लक एन्जिल्समा अवस्थित घरमा बस्छिन् । त्यहाँ उनको घर निकै नै सुन्दर छ । निक जोनस र प्रियंकाको लस एन्जिल्सस्थित यो घर निकले प्रियंकालाई...
बलिउड नायिका प्रियंका चोपडाले शनिबार (१८ जुलाई) मा आफ्नो ३८ औं जन्मदिन मनाएकी छिन् । उनी उत्तर प्रदेशको बरेली शहरमा हुर्किएकी हुन् । उनको जन्म जमशेदपुरमा भएको थियो तर उनका आमाबुवा दुबै भारतीय सेनामा थिए त्यसैले उनले लखनउ, बरेली, दिल्लीसहित भारतका अन्य थुप्रै शहरमा ...
इन्स्टाग्राममा गरिएको एउटा पोस्टले कसले कति कमाउन सक्ला ? यति रकम कि सायद तपाईंले पत्याउनै सक्नु हुन्नँ होला । सोसल मिडिया कम्पनी हापर एचक्यू डटकमले इन्स्टाग्राममा पोस्ट गर्ने सेलिब्रिटीको वार्षिक सूची ‘इन्स्टाग्राम रिच लिस्ट २०२०’ जारी गरेको छ । यो सूचीका अ...
बलिउड नायिका प्रियंका चोपडाका श्रीमान् र अमेरिकी गायक निक जोनसले फादर्स डेको मौकामा अबेर राती सोसल मिडियामा एउटा भावुक सन्देश सेयर गरे । यसमा उनले आफ्ना पिता पल केविन जोनस र दिवंगत ससुरा अशोक चोपडालाई सम्झिए । आफ्नो पोस्टमा उनले दुबैको एउटा–एउटा फोटो पनि ...
प्रियंका चोपडा ६२ औं ग्रामी अवार्डमा आफ्नो रेड कार्पेट पहिरनका कारण केही दिनअघि ट्रोल भएकी थिइन् । उनले राल्फ एण्ड लरेनको गाउन लगाएकी थिइन् जुन निकै बोल्ड थियो । यसैका कारण उनले सोसल मिडियामा अत्यधिक ट्रोलिङको सामना गर्नुपरेको थियो । यस्तोमा हालै उनकी आमा मधु चोपडा म...
कंगना रनोटले आफूले तीन वर्षअघि नै पद्मश्री पाउनु पर्ने भन्ने बयान दिएकी छिन् । तर एक षड्यन्त्रका कारण उनको नाम सूचीबाट हटाइएको पनि उनले बताएकी छिन् । कंगानाले यो बयान एक भारतीय मिडियासँगको कुराकानीको क्रममा भनेकी हुन् । उनी भन्छिन्, ‘एक सहकर्मी र पूर्व सहकर्मी...
प्रियंका चोपडाले लगाएको पहिरनले उनलाई धेरैजसो चर्चित बनाएकै हुन्छ । तर कहिले उनी सकारात्मक टिप्पणी सहित चर्चित हुन्छिन् भने कहिले नकारात्मक टिप्पणीसहित । पछिल्लो पटक उनको पहिरनले नकारात्मक टिप्पणी पाएको छ । आइतबार भएको ग्रामी अवार्ड २०२० मा सरिक भएकी प्रियंकाले जे ...
हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि देखिएकी छिन् । प्रियंका गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् । क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवा...
फार्ब्सले सन् २०१९ को सेलिब्रिटी १०० को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन् । अक्षयका लागि सन् २०१९ निकै शानदार रह्यो । उनको तीनवटा फिल्म केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भइसकेको छ भने गुड न्यूज रिलिजको संघारमा छ । केसरील...
इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् । पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छ...
बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् । प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको फोटो पोष्ट गर्दै लेखिन्, &l...
जबदेखि दोस्तानाको सिक्वलको घोषणा भएको छ तबदेखि यो चर्चामा छ । सिक्वल अर्थात् ‘दोस्ताना टु’ मा कार्तिन आर्यन, लक्ष ललवानी र जान्ह्वी कपुरको अभिनय हुने बताइएको छ । रोचक कुरा के छ भने सिक्वलमा पहिलो फिल्मका कुनै पनि कलाकार समावेश गरिएका छैनन् । अर्थात्, यसमा न...