केन्द्रीय संस्करण

ranbir kapoor

कंगना रनौतको निशानामा आइन् दीपिका पादुकोण, रणबीरलाई लगाइन् यस्तो आरोप access_timeसाउन २८, २०७७

नायिका कंगना रनौत आजकाल आफ्नो फिल्मका लागि नभई आफ्नो तिखो बयानका कारण चर्चामा छिन् । सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार कंगना बी टाउनका दिग्गजमाथि आफ्नो बयानमार्फत् हमला गरिरहेकी छिन् । अब कंगना रनौतले नायक रणबीर कपुर र नायिका दीपिका पादुकोणको निशानामा पारेका ...

नीतू कपुरको जन्मदिन मनाउन पुगे करन जोहर, ट्रोलर्सले उठाए प्रश्न access_timeअसार २५, २०७७

८ जुलाईमा नीतू कपुरले आफ्नो ६२ औं जन्मदिन मनाइन् । यो मौकामा फिल्मी उद्योगका थुप्रैले उनलाई बधाई दिए । जन्मदिनको बेलुका नीतू कपुरले आफ्ना सन्तान रणबीर र रिद्धिमा कपूरसहित फिल्मी उद्योगका केही साथीहरुसँग बिताउने निश्चित गरिन् । यतिबेला करण जोहर पनि उनको घर पुगे । ...

रणबीरले करनमाथि गरेको पुरानो कमेन्ट भाइरलः भनेका थिए, ‘कार्यक्रममा जबर्जस्ती बोलाएर हाम्रो नाममा पैसा कमाउँछन्’ access_timeअसार १०, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा परिवारवादसँग जोडिएका विभिन्न मामिला सार्वजनिक भइरहेका छन् । परिवारवादका सबैभन्दा ठूला संरक्षकको रुपमा करन जोहरको नाम सबैभन्दा माथि छ र उनी नै अत्यधिक निशानामा छन् । सोसल मिडियामा त करनको नाममा विभिन्न प्रकारको मीम्स बनिरहेको ...

बुवाको १३ औं दिनमा पाहुना सरी प्रेमिकासँग आएको भन्दै रणबीर कपुर अत्यधिक ट्रोल access_timeजेठ २, २०७७

बलिउडका दिग्गज कलाकार ऋषि कपुरको अप्रिल ३० मा निधन भयो । ऋषि दुई वर्षसम्म ब्लड क्यान्सरबाट ग्रसित थिए । तीन दिनअघि ऋषि कपुरको १३ औं दिनमा उनको घरमा प्रार्थना सभाको आयोजना गरियो । यसका लागि रणबीर कपुर प्रेमिका आलिया भट्टसँगै घरमा आएको देखिए । त्यतिबेलाको रणबीरको ...

‘कण्डम उपहार’ दिनेदेखि दर्शकलाई ‘कुकुर’ भन्नेसम्मः जब बलिउड सेलिब्रिटीका बयानले विवाद निम्त्यायो access_timeपुस ७, २०७६

बलिउड सेलिब्रिटी यदि कुनै विषयमा कुरा गर्न चाहँदैनन् भने त्यसमा ‘नो कमेन्ट’ भनिदिन्छन् । तर कतिपय स्थितीमा उनीहरु यस्तो कुरा गर्छन् जुन विवादको कारण बन्ने गर्छ । आज यस्तै केही बयानबारे कुरा गर्दैछौं जुन बिटाउनमा निकै चर्चित रहे । ‘म पोर्न स्टार बन्न ...

रणबीरसँग २२ जनवरीमा विवाह ! कार्डबारे सोध्दा हाँस्दै भनिन्, ‘अब म के भनौं ?’ access_timeकात्तिक ६, २०७६

सोसल मिडियामा रणबीर कपुर र आलिया भट्टको विवाहको कार्ड अत्यधिक भाइरल भइरहेको छ । आलियासँग जब यसबारे प्रश्न सोधियो तब उनले मज्जाले हाँस्दै भनिन्, ‘अब म के भनौं ?’ आलिया र रणबीर लामो समयदेखि धेरैजसो सँगै देखिँदै आएका छन् ।    ...

रणबीर–आलियाको विवाहको कार्ड बाँडिएपछि... access_timeकात्तिक ५, २०७६

इन्टरनेटमा कहिले के भाइरल हुन्छ त्यो भन्न सकिँदैन । ताजा मामला रणबीर कपुर र आलिया भट्टसँग जोडिएको छ । दुबैको प्रेम सम्बन्धको लामो समयदेखि चर्चा भइरहेको छ । भारतका विभिन्न मिडियाले त उनीहरुको चाँडै नै विवाह हुन लागेको समेत जानकारी दिएको छ । यसैबीच सोसल मिडियाम...

करण जौहरले करिना कपुरलाई सोधे प्रश्न, ‘यदि आलिया भट्ट तपाईंकी बुहारी बनिन् भने ?’ पाए यस्तो प्रतिक्रिया access_timeअसोज २८, २०७६

बलिउड नायिका आलिया भट्ट र नायक रणबीर कपुर चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’ मा देखिने भएका छन् । यस फिल्ममार्फत् रणबीर कपुर र आलिया भट्टा पहिलो पटक पर्दामा सँगै देखिनेछन् । फिल्मबाहेक यी दुईको जोडीले निकै चर्चा बटुल्ने गर्छ र हालै बलिउड नायिका करिना कपुरले पनि ...