केन्द्रीय संस्करण

rape case

मोरङमा युवती बलात्कार गर्ने युवक पक्राउ access_timeमंसिर १४, २०७७

काठमाडौं । मोरङको रंगेलीबाट शारीरिक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । शनिबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका  बौका भन्ने सुरेन्द्र मण्डलले बला...

छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला access_timeअसोज २९, २०७७

काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेली छन् । तेलीले असोज १६ गते आफ्नै छोरीकी मिल्ने साथीलाई बलात्कारपछि हत्य...

बसभित्र सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ access_timeअसोज २३, २०७७

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने थप एक जनालाई प्रहरीले पक्रेको छ । झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रातोपा...

काठमाडौँमा ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास, ४३ वर्षीय पुरुष पक्राउ access_timeअसोज २२, २०७७

काठमाडौँ । प्रहरीले काठमाडौँको बागमती करिडोरबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा ...

बलात्कारको घटना ढाकछोप गर्न पञ्चायती, ५ लाखमा साटिएको थियो किशोरीको इज्जत access_timeअसोज १८, २०७७

काठमाडौँ । सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य अभियुक्त विष्णुपुर नगरपालिका– १ विष्णुपुरका २० वर्षीय मुकेश कुमार साह हुन् । त्यस्तै मतियारहरु विष्णुपुर नगरपालिका– १ का ...

भक्तपुरमा बसभित्र सामूहिक बलात्कार, दुईजना पक्राउ access_timeअसोज १८, २०७७

काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय...

बलात्कारको आरोप लागेका अनुराग कश्यपसँग सोधपुछ जारी, पक्राउ पर्नसक्ने सम्भावना access_timeअसोज १५, २०७७

बलात्कारको आरोप लागेको बलिउड फिल्म निर्माता अनुराग कश्यपसँग मुम्बईको बर्सोवा थानामा सोधपुछ चलिरहेको छ । उनी आज पक्राउ पर्नसक्ने सम्भावना भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्रोतका अनुसार उनलाई प्रहरीले अनुमति बनिा मुम्बईबाट बाहिर नजान पनि भनेका थिए । नायिका पायल घ...

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ access_timeभदौ २६, २०७७

धादिङ । जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् ।  पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिए...

पाकिस्तानः सन्तानसहित बाटोमा फसेकी महिलामाथि सामूहिक बलात्कार, १२ जना पक्राउ access_timeभदौ २६, २०७७

पाकिस्तानमा आफ्नो बालबच्चासहित अबेर राती बाटोमा फसेकी एक महिलामाथि केही लुटेराले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले यो मामिलामा १२ जनालाई हिरासतमा लिएको छ । सोमबार–मंगलबार राती भएको यो घटनाको विषयमा बुधबार पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलामा...

दिल्लीमा ८६ वर्षीया वृद्धामाथि बलात्कार access_timeभदौ २५, २०७७

हरेक वर्ष भारतमा हज्जारौं–लाखौं बलात्कारका मुद्दा दर्ता हुने गर्छन् तर यीमध्ये केही यस्ता घटना छन् जसले थुप्रैले ध्यान आकृष्ट गरेका हुन्छन् । भारतको राजधानी दिल्लीमा यस्तै एउटा घटना सार्वजनिक भएको छ जसमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् । यी व्य...

दुई सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखाअधिकृत पक्राउ access_timeभदौ २३, २०७७

पोखरा । अस्पतालका दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता...

गौशाला वृत्तका प्रहरी जवान ‘बलात्कार प्रयास’ आरोपमा पक्राउ access_timeभदौ २२, २०७७

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्रसिंह ‘बलात्कार प्रयास’ अरोपमा पक्राउ परेका छन् । वनकालीस्थित छाप्रोमा गएर आफुलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उनीबिरुद्ध उजुर गरेकी छिन् ।  दार्चुला घर भएका जवानला...

चन्द्रागिरीमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ access_timeभदौ १९, २०७७

काठमाडौँ । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका– १० घर भई चन्द्रागिरी बस्ने वर्ष २८ को लोकेन्द्र बह...

कैलालीमा सामूहिक बलात्कार, ४ जना पक्राउ access_timeभदौ १४, २०७७

काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा जानकी–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षका लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् । भदौ ११ मा र...

किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा सामूहिक बलात्कारको आरोप, पूरा इजराइलमा खैलाबैला access_timeभदौ ५, २०७७

इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ । स्थानीय मिडियाका अनुसार एक संदिग्धले दिएको जानकारी अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन ...

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन access_timeभदौ ३, २०७७

काठमाडौं । एक किशोरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उक्त मुद्दामा प्रहरीले ...

यूपीः १३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आँखा फुटाइयो, जिब्रो काटियो access_timeसाउन ३२, २०७७

भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थिती गाउँको एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । यहाँ १३ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारपछि उनको आँखा फुटाइएको छ । यतिमात्रै होइन, उनको जिब्रो काटियो र उनलाई घाँटीमा डोरीले बाँधेर खेतमा घिसारिएको भारतीय सञ्चार माध्यम...

बिरालोको बच्चामाथि एक हप्तासम्म सामूहिक बलात्कार, मृत्यु access_timeसाउन १४, २०७७

पाकिस्तानको लाहौरबाट पशु क्रुरताको एउटा यस्तो खबर सार्वजनिक भएको छ जसमा मानवतालाई लज्जित पारिदिएको छ । लाहौरमा १५ वर्षका किशोर र उनका साथीहरुले एक बिरालोमाथि क्रुरतापूर्वक सामूहिक बलात्कार गरेका कारण बिरालोको बच्चाको मृत्यु भएको पशु अधिकार संगठनले जानकारी दिएको छ...

धनुषामा किशोरी बलात्कृत access_timeसाउन १३, २०७७

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो ।  राति १० बजे शौच गर्न घर...

विवाहको आश्वासन दिएर बलात्कार गरेको नायिकाको आरोप access_timeसाउन ९, २०७७

भारतको मुम्बईस्थित सान्ताक्रुज इलाकामा नायिकासँग विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक कन्ट्र्याक्टरविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुम्बई प्रहरीको तर्फबाट सुदीप कुमार शाह नामका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो । प्रहरीको दुई ऊजुरीमा नायिकाले उनी ओशिवारा इला...

Page 1 of 3