केन्द्रीय संस्करण

relationship

नायिका निहारिका सिंहले भनेकी थिइन्, ‘डेटिङका बेला नवाजुद्दिन सिद्दीकीको श्रीमती छिन् भनेर थाहै थिएन’ access_timeजेठ ७, २०७७

नवाजुद्दिन सिद्दीकी बलिउडका निकै चर्चित अभिनेता हुन् । यद्यपि, उनको नीजि जीवन भने निकै विवादास्पद रहेको छ । केही समय अघि उनकी श्रीमती आलिया सिद्दीकीले उनलाई सम्बन्धविच्छेदको कागजातपत्र पठाएकी छिन् । विभिन्न अन्तरवार्तामा आलियाले विवाहको सुरुवाती वर्षमा नै समस्या देखिन स...

यसकारण मैले आफ्नी आमासँग विवाह गरेँ... access_timeफागुन २२, २०७६

यो दुई महिलाबीचको असाधारण प्रेम कहानी हो । फिलिसलाई उनकी समलिङ्गी पार्टनर लिलियानले धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन्, आफ्नै परिवार बनाउने उद्देश्यसहित । तर यी दुई महिलाबीच रोमान्सको यो कहानीमा यो उनीहरुको जीवनमा आएका थुप्रै मोडमध्येको एक थियो । सन् १९७१ महिला ...

बिग बोसका बिजेता सिद्धार्थ शुक्लासँग सम्बन्धमा रहेकी शिल्पाले भनिन्, ‘उसले मलाई गुडिरहेको गाडीबाट फ्याँकेको छ’ access_timeफागुन ४, २०७६

‘भाबीजी घर पर है’ मा अंगुरी भाभीको भूमिकाबाट चर्चित भएकी तथा बिग बोस ११ की बिजेता शिल्पा शिंदेले सिद्धार्थ शुक्लाको विषयमा अचम्मित गरिदिने खुलासा गरेकी छिन् । शिल्पालाई विश्वास गर्ने हो भने उनी सिद्धार्थसँगको सम्बन्धमा रहिसकेकी छिन् । उनको एउटा अडियो क्लिप...

श्रीमान् सैफ अली खानको ‘बेडरुम सिक्रेट’ दर्साउने जवाफमा लजाइन् करिना कपुर (भिडियो) access_timeफागुन ३, २०७६

सैफ अली खान र करिना कपुर बलिउडका चर्चित जोडी हुन् । यी दुईको विवाह भएको ८ वर्ष बितिसकेको छ । दुईका एक छोरा पनि छन् । तैमुर अली खान । यसैबीच रेडियो च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा यी दुईलाई सँगै देखिएको छ । यो शोलाई करिना कपुरले होस्ट गर्छिन् । उक्त ...

भ्यालेन्टाइन्स डेः उपहार होइन, यी बानीमार्फत् जित्न सक्नुहुन्छ पार्टनरको मन access_timeफागुन २, २०७६

१४ फेब्रुअरी आउनेबित्तिकै मानिसहरु आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईं साँच्चै नै आफ्नो पार्टनरलाई सधैं खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत् हरेक दिन विशेष महसुस गराउन सक्नुहुन्छ । आउनुहोस्...

पार्टनरसँग झगडा गरेपछि चुप नबस्नुहोस्, थाहा पाउनुहोस् रिसाएका पार्टनरलाई फकाउने तरिका access_timeपुस ७, २०७६

सम्बन्धमा रहँदा स–साना कुराको विषयमा झगडा बहस हुनु साधारण हो । तर झगडा गर्नेबेला पार्टनरका विभिन्न कुराको ख्याल राख्नु पनि अत्यावश्यक हुन्छ । तर, धेरै पार्टनरहरु झगडा गरेपछि चुपचाप बस्छन् र आफ्नो पार्टनरसँग धेरै दिनसम्म बोल्दैनन् । सम्बन्धमा रहँदा बहस वा झगडापछि ...

टाइगर श्रोफबारे दिदी कृष्णाले भनिन्, ‘ऊ अहिले शत प्रतिशत सिंगल छ, म झुटो बोलिरहेको छैन’ access_timeभदौ १५, २०७६

टाइगर श्रोफको नाम दिशा पाटनीसँग जोडिन्छ । यी दुईलाई धेरैजसो डिनर र मुभीका लागि सँगै गएको देख्न सकिन्छ । तर अहिलेसम्म यी दुईमध्ये कसैले पनि सम्बन्ध स्विकारेका छैनन् । अब टाइगरकी दिदी कृष्णा श्रोफले उनलाई शत प्रतिशत सिंगल बताएका छन् । कृष्णा ‘नथिंग टु हाइड’...