school

निजी विद्यालयले दुई दिन बिदा नदिने access_timeबैशाख १८, २०७९

निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।  हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले यस निर्णयप्रति असन्तुष्टि ...

एक सयमा पढाउने विद्यालय भवनको शिलान्यास access_timeचैत १४, २०७८

ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ ।  ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय भवन निर्माणका लागि हास्य कला...

कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय access_timeमाघ २६, २०७८

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, ता...

एकै विद्यालयका २८ शिक्षक–विद्यार्थीलाई कोरोना संक्रमण, विद्यालय बन्द access_timeमंसिर १७, २०७८

बागलुङ नगरपालिका(१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।  दुई शिक्षक र ए...

पोखराका चार विद्यालयलाई चिनियाँ दूतावासको सहयोग access_timeकात्तिक २४, २०७८

चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकार...

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड अपुग access_timeकात्तिक ३, २०७८

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न १ अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड रकम अपुग भएको हो । केन्द्रीय आयोजना कार्यान्वय...

दसैँको मुखमा खुल्न थाले स्कुल, तस्बिरमा हेर्नुहोस् access_timeअसोज १०, २०७८

काठमाडौँ महानगरको निर्णयसँगै आइतबारदेखि भौतिकरुपमा विद्यालय खुलेका छन् । विश्वभर फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय दसैँको मुखैमा महानगरले खोल्ने निर्णय गरेको हो । महानगरको शिक्षा विभागको बुधबार बसेको बै...

असोज १० गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरको निर्णय, यस्तो छ मापदण्ड access_timeअसोज ७, २०७८

काठमाडौं महानगरपालिकाले असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले कोभिडबाट सावधानी अपनाउँदै विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे विभिन्न २७ बुँदे मापदण्ड समेत अनुमोदन गरेको छ । सोही मापदण्डका आधारमा विद्यालय सञ्चालन गर्न खुला ...

पोखरा महानगरका विद्यालय असोज १ देखि खुल्ने access_timeभदौ ३०, २०७८

पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण लामो समयदेखि भौतिक रुपमा विद्यालयका कक्षा सञ्चालन रोकिएकोमा क्रमश संक्रमण घटेसँगै पोखरा महानगरपालिका नगर शिक्षा समितको बैठकले यही असोज १ गतेदेखि विद्यालय सं...

दिवा खाजामा चरम अनियमितता : बन्द विद्यालयका अभिभावकलाई नै नगद access_timeभदौ ६, २०७८

बालबालिकालाई विद्यालय समयमा सरकारकातर्फबाट दिइने दिवा खाजा कार्यक्रममा चरम अनियमितता देखिएको छ । महालेखाको प्रतिवेदनले स्थानीय तहमा दिवा खाजा कार्यक्रममा चरम अनियमितता देखिएको पाइएको छ । प्रतिवेदनअनुसार रौतहटको परोह नगरपालिकाले दिवा खाजा वापतको रकम नगद रकम विद्...

विद्यालय बन्दको असर : साना बालबालिकाले क, ख बिर्सिए access_timeसाउन २२, २०७८

-दुर्गा देवकोटा  लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् ।  टीकापुर–१ का छपिलाल ...

तनहुँमा अनुमतिविनै विद्यालय सञ्चालन access_timeसाउन १८, २०७८

कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका ...

असार १ गतेबाट वैकल्पिक विधि प्रयोग गरी विद्यालयस्तरीय कक्षा सञ्चालन हुने access_timeजेठ २४, २०७८

सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै  वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्ष...

६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने access_timeजेठ १७, २०७८

सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोडब्यान्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती ज...

रोल्पाका विद्यालय बन्द, वैकल्पिक शिक्षण विधि छैन, बालबालिका समस्यामा access_timeजेठ १७, २०७८

–उमा केसी रोल्पाको तारा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने निशा सेन वैशाख १५ गते देखि सञ्चालन हुने परीक्षाको अन्तिम तयारीमा थिइन् । परीक्षाको तयारी गरिरहेकी उनले वैशाख १४ गते परीक्षा स्थगित भएको थाहा पाइन्  । अन्तिम कक्षा ८ को अन्तिम परीक्षा स्थगित भ...

दोलखाका ६९  विद्यालयमा शैक्षिक सुधार कार्यक्रम access_timeबैशाख १६, २०७८

दोलखा । दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागू  भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएका जिल्लाका  ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो । छनोटमा परेका विद्यालयमा सैलुङ गाउँपालिकाका १२, भीमेश्वर नगरपालिकाका १० सामुदायिक विद्यालय, ब...

कुन ठाउँका विद्यालय बन्द भए ? कहाँ खोल्न पाइने ? (विवरणसहित) access_timeबैशाख ६, २०७८

काठमाडौं । मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । तर, सरकारले देशैभरिका अन्य विद्यालयहरु भने बन्द गरेको छैन । मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठन&...

कैलालीमा स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह access_timeबैशाख ५, २०७८

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १० दिनसम्म  विद्यालय बन्द गर्न आग्रह गरेको हो ।  जिल्ला प्रशासन कार्यालयले...

चितवनमा कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले access_timeबैशाख ३, २०७८

–नारायण अधिकारी चितवन । पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताए ।  कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महा...

शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने केन्द्रको निर्णय यी स्थानीय तहले नमान्ने (सूचनासहित) access_timeचैत १६, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले  यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ ।  तर विभिन्न स्थानीय तहले भने सो निर्णय नमानी वि...

Page 1 of 3