केन्द्रीय संस्करण

shankar pokhrel

समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिन्छ : मुख्यमन्त्री पोखरेल access_timeजेठ १७, २०७८

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिने बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका सन्...

गिरिजा र केपी ओली उस्तै : शंकर पोखरेल access_timeजेठ ११, २०७८

काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओलीलाई काँग्रेस नेता स्व.गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । विगतमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तो भविष्यमा केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउने मुख्यमन्त्री पोखरेलको त...

स्वास्थ्यमन्त्रीको गुनासो: कोभिडका गम्भीर बिरामीलाई सिनियर डाक्टरले हेरेनन् access_timeजेठ २, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा सिनियर डाक्टरहरु जिम्मेवार नबनेको आरोप लगाएका छन् । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै उनले त्यसो गर्न नहुनेमा सचेत समेत गराए । ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग access_timeबैशाख २३, २०७८

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले जालझेल गरी नियुक्त भएका कारण मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएका हुन् । ...

मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्ने चार दलको निर्णय access_timeबैशाख २०, २०७८

बुटवल । लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले  मुख्यमन्त्री पोखरेल सहभागी कार्य...

मुख्यमन्त्रीमा शंकरको शपथपछि काँग्रेस र माओवादीको आक्रोश, कानुनी उपचार खोजिने access_timeबैशाख १९, २०७८

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई अल्पमत रहँदा रहँदै मुख्यमन्त्रीमा नियुक्ति र शपथ दिलाएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रले आक्रोश पोखेको छ । सो पार्टीका सम्बद्ध प्रदेशसभाका प्रमुख सचेतकहरुले प्रदेश प्रमुखको भूमिकामाथि नै प्रश्न उठाउँदै पोखरेलको शपथ संविधान...

मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ access_timeबैशाख १९, २०७८

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले  विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् । आइतबार साँझ कडा सुरक्षाबीच मुख्यमन्त्रीकाे कार्यालय पुगेर यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । दिउँसोदेखि विपक्षी दलका सा...

मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले सपथ खुवाउने तयारी access_timeबैशाख १९, २०७८

बुटवल । विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाउने तयारी भएको छ ।   दिउँसोदेखि विपक्षी दलका सांसदहरुले आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ शपथ गराउन लागिएको हाे ।  

शंकर पोखरेलको नियति : भुईँको टिप्न खोज्दा पोल्टाको गुम्यो ! access_timeबैशाख १९, २०७८

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका शंकर पोखरेलले ‘भुईँको टिप्न खोज्दा पोल्टाको गुमाउनुपरेको’ छ । माओवादी केन्द्रले दुई र जसपा नेपालले चार सांसदमाथि कारवाही गरेपछि ८१ सांसदमा सीमित रहेको लुम्बिनी प्रदेशसभामा आइतबार बिहानसम्म सत्तार...

शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ access_timeबैशाख १९, २०७८

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् । प्रदेश प्रमुखले एमाले र विपक्षी ग...

माओवादी र काँग्रेसले राजनीतिक विकल्प दिने सामर्थ्य राख्दैनन् : मुख्यमन्त्री पोखरेल access_timeबैशाख १, २०७८

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले राजनीतिक विकल्प र स्थिरता दिने सामर्थ्य राख्न नसक्ने बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले माओवादी र काँग्रेस मिलेर अस्थिरता र अन्योल मात्र सृजना गर्न सक्ने...

प्रधानमन्त्रीको परिकल्पनाले मुलुक अघि बढेको छ:  मुख्यमन्त्री पोखरेल access_timeचैत १४, २०७७

परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई आज बर्दघाटमा सम्बो...

प्रचण्ड-माधवहरु सरकारका लागि भीख माग्दै हिँडेः शंकर पोखरेल access_timeफागुन १२, २०७७

काठमाडौं । नेकपा केपी ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैर कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भीख माग्दै हिँडेको बताएका छन् । बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमि...

मुख्यमन्त्री पोखरेलले भने- ‘घोराही र तुलसीपुरलाई गाभेर महानगरपालिका बनाउने गृहकार्य गर्दैछौं’ access_timeफागुन ६, २०७७

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका दुईवटा उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने गृहकार्य सुरु भइसकेको बताएका छन् । घोराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घोराही र तुलसीपुर उपमहानगरलाई गाभेर महानगरपालिका बनाउने गरि सबै तयारी सुरु ...

बुटवलको जनसभा ऐतिहासिक हुन्छः पोखरेल access_timeमाघ २९, २०७७

रुपन्देही । नेकपा केपी ओली पक्षका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या...

देउखुरीलाई रेलको राजधानीको रुपमा चिनाउँछुः मुख्यमन्त्री पोखरेल access_timeमाघ १६, २०७७

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन् । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री प...

विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल access_timeपुस २८, २०७७

बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको  आज उद्घाटन  गरेका छन् । रु एक करोड ४० लाखको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख ...

समस्याको समाधान स्थायी कमिटीबाट खोजिनुपर्छः मुख्यमन्त्री पोखरेल access_timeमंसिर २३, २०७७

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट प्रचारप्रसार तथा प्रशासन विभाग, पाल्पाको सूर्य बुलेटिनको वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेतृत्वमा द...

संघीयताको वास्तविक कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफलः मुख्यमन्त्री पोखरेल access_timeअसोज २२, २०७७

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् । प्रदेशको राजधानी र नामाकरणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई बिहीबार निर्देशन दिँदै उनले अब गुरुयोजना...

नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल (अन्तर्वार्ता) access_timeअसोज २२, २०७७

प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा...

Page 1 of 2