sonam kapoor

३६ वर्षकी भइन् सोनम, यस्तो छ उनको फिल्मी करियर access_timeजेठ २६, २०७८

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछिन् । डेब्यु फिल्मबाट असफलता हात पारेकी सोनमलाई त्यसपछिको फिल्मबाट भने सफलता मिलेको थियो । ९ जुन १९८५ मा जन्मिएकी सोनम अनिल कपुर र सुनिताकी छोरी हुन् । सोनमले बलिउड डेब्यु सञ्जय लीला भंसालीको फिल्म &l...

सोनम कपुरले सोधिन् भारतमा कहिलेदेखि लगाइन्छ कोभिड भ्याक्सिन, भइन् ट्रोल access_timeफागुन १३, २०७७

कोरोनाभाइरसको खतरा अहिलेसम्म पनि यथावत् छ । भारतमा एकपटक पुनः कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । अर्कोतर्फ भारतमा कोरोनाको खोप पनि तीब्र रुपमा लगाइँदैछ । भारतमा कोरोनको भ्याक्सिन दोस्रो चरणमा १ मार्चदेखि ६० वर्ष र सोभन्दा माथि उमेरसमूहलाई खोप ...

सोनमले सुरु गरिन् ‘ब्लाइन्ड’ को सुटिङ access_timeपुस १४, २०७७

मुम्बई । अभिनेत्री सोनम कपुरले फिल्म ‘ब्लाइन्ड’को सुटिङ सुरु गरेकी छन् । हिट कोरियन एक्सन थ्रिलर फिल्म ‘ब्लाइन्ड’ को हिन्दी रिमेकको रुपमा यो बन्न लागेको हो । फिल्ममा सोनमको साथमा पुरब कोहली र विनय पाठक पनि मुख्य भूमिकामा देखिनेछन् । शोम मखिजा न...

बलिउडमा सोनमको १३ वर्ष पुरा, डेब्यु फिल्मको सम्झना गर्दै भइन् भावुक access_timeकात्तिक २५, २०७७

मम्बई  । अभिनेत्री सोनम कपुरको बलिउड यात्रा आजबाट १३ वर्ष पुगेको छ । बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल उनले कयौं हिट फिल्म समेत दिएकी छन् । सन् २००७ अर्थात १३ वर्ष अगाडि उनले फिल्म ‘सांवरिया’बाट बलिउड डेब्यु गरेकी थिइन् । बलिउड प्रवेशको १३ वर्ष पुगे...

कंगनाको समर्थनमा आइन् सोनम कपुर, कंगनाले उल्टै गरिदिइन् ट्रोल access_timeभदौ २६, २०७७

फिल्म अभिनेत्री सोनम कपुरले कंगना रनौतको अफिसमा डोजर चलाएपछि सान्त्वना देखाउँदै कंगनाको पक्षमा ट्वीट गरेर दुःख जताइन् । यसमाथि कंगनाले सोनममाथि कटाक्ष गर्दै उनले आफ्नो संघर्षको तुलना ‘ड्रगी’ रिया चक्रवर्तीसँग गरेको आरोप लगाइन् । कंगना रनोटको अफिसलाई बी...

पायलको सोनमलाई कटाक्षः ‘तिम्रो श्रीमानको तालु खुइलिएको छ र सुगठित शरीर छैन, सायद यो तिम्रो भाग्य हो’ access_timeअसार १२, २०७७

यदि तपाईंले भारतीय अभिनेत्री पायल रोहात्गीलाई सोसल मिडियामा फलो गरिरहनुभएको छ भने सुशान्त सिंह राजपूतको मृत्यु पछि उनले थुप्रै बलिउड सेलिब्रिटीलाई निशाना पारिरहेको बारे थाहा तपाईंलाई थाहा होला । सलमान खानदेखि करन जोहर र पूरा फिल्मी उद्योगलाई सुशान्तलाई नचिनेको ...

आलिया, सोनाक्षी, सोनमको पुरानो तस्बिर सेयर गर्दै कंगनाले लेखिन्, ‘करन जोहरले भन्थे स्टारकिड्स सुन्दर देखिन्छन्’ access_timeअसार ११, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि कंगना रनौटले लगातार क्याम्प चलाउने र बलिउडका मुभी माफियामाथि निशाना साँधिरहेकी छिन् । कंगनाले आफ्नो केहि भिडियो पनि सेयर गरेकी छिन् जसमा उनले थुप्रै हस्तीमाथि कटाक्ष गरेकी छिन् । एउटा पुरानो बयानमा करनले स्टारकिड्स आउटसाइडरभन्दा धे...

भाग्यको कुरा गरेर ट्रोलर्सको निशानामा परेकी सोनमले कमेन्ट गर्न नमिल्ने बनान् इन्स्टाग्राम access_timeअसार ८, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा एकपटक पुनः परिवारवादले अत्यधिक चर्चा बटुलेको छ । सुशान्तका लाखौं करोडौं प्रशंसकले उनको आत्महत्याको रिस ती हरेक अभिनेता–अभिनेत्रीमाथि निकालिरहेका छन् जो फिल्मी परिवारसँग सम्बन्धित छन् । यहि परिवारवादको बहसबीच अनिल कपुरकी ...

पिता र भाग्य भन्दै ट्वीट गरेकी सोनम कपुर किन फसिन् ? access_timeअसार ८, २०७७

बलिउड कलाकार सोनम कपुर आइतबार आफ्नो एउटा ट्वीटका कारण सोसल मिडियामा निकै चर्चामा रहिन् । फादर्स डेको मौकामा गरिएको एउटा ट्वीटका लागि उनलाई मानिसहरुले ट्रोल गरे जसका कारण उनी आइतबार लगभग दिनभरी ट्वीटर ट्रेन्डमा रहिरहिन् । उनले ट्वीट गरेकी थिइन्, ‘आज फादर्स ड...

यस्तो छ सोनम कपुरको दिल्लीमा रहेको घर (१३ तस्बिरमा हेर्नुहोस्) access_timeबैशाख ३०, २०७७

सोनम कपुर लकडाउनमा आफ्नो दिल्लीस्थित घरमा बसिरहेकी छिन् । स्मरण रहोस्, लकडाउन हुनु ठिक अघि उनी आफ्ना श्रीमान् आनन्द अहुजासँग लण्डनबाट दिल्ली फर्किएकी थिइन् र आफूलाई घरभित्रै क्वारेन्टाइनमा राखेकी थिइन् । सोनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो घरभित्रका केही तस्बिर पोस्ट गर्ने ...

बलिउड नायिका सोनम कपुर आइसोलेशनमा access_timeचैत ५, २०७६

बलिउड नायिका सोनम कपुर कोरोना त्रासबीच लण्डनबाट भारत फिर्ता भएकी छिन् । सोनमले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत जान लागेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु । लभ यू अल ।&rsq...

ट्रोलर्सको निशानामा सोनमको पहिरनः प्रयोगकर्ताले भने, ‘बुवाको अगाडि कसैले यस्तो लुगा लगाउँछ ?’ access_timeमाघ २४, २०७६

हालै मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना गरिएको थियो । स्क्रिनिङमा बलिउडका ठूला स्टार्सको उपस्थिती रह्यो । यो मौकामा सोनम कपुर पनि आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगिन् । सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् । उक्त ...

‘कण्डम उपहार’ दिनेदेखि दर्शकलाई ‘कुकुर’ भन्नेसम्मः जब बलिउड सेलिब्रिटीका बयानले विवाद निम्त्यायो access_timeपुस ७, २०७६

बलिउड सेलिब्रिटी यदि कुनै विषयमा कुरा गर्न चाहँदैनन् भने त्यसमा ‘नो कमेन्ट’ भनिदिन्छन् । तर कतिपय स्थितीमा उनीहरु यस्तो कुरा गर्छन् जुन विवादको कारण बन्ने गर्छ । आज यस्तै केही बयानबारे कुरा गर्दैछौं जुन बिटाउनमा निकै चर्चित रहे । ‘म पोर्न स्टार बन्न ...

अनिल कपुरले छोरी सोनमको तारिफ गर्दै भने, ‘विवाहपछि उनले खाना बनाउन सुरु गरेकी छिन्’ access_timeमंसिर ५, २०७६

अनिल कपुरले उनकी छोरी सोनम कपुरले विवाहपछि खाना बनाउन सुरु गरेको बताएका छन् । भारतीय मिडियासँगको एक अन्तर्वार्तामा आनन्द आहुजासँग विवाह गरेपछि सोनमको जीवनमा के परिवर्तन देखिएको छ भनेर प्रश्न सोध्दा उनले जवाफ दिए, ‘उनले लण्डनमा खाना बनाउन सुरु गरेकी छिन् ...

हिट परिवारका यी ‘फ्लप’ छोराले बनाए दिदीको नामको ट्याटु, १ घण्टामा १५ हजार लाइक्ससहित चर्चामा access_timeभदौ १८, २०७६

नायक हर्षवर्धन कपुरले सोमबार सोसल मिडियामा सेयर गरेर आफ्नो दुई नयाँ ट्याटु देखाएका छन् । इन्स्टाग्राममा पोस्ट गरिएको एक तस्बिरमा नायकले आफ्ना दुई दिदीको नाम खोपेका छन् – रिया र सोनम । उनको यो पोष्टलाई एक घण्टामा १५ हजारले लाइक्स गरेका छन् । कमेन्ट बक्समा उनका प्रशं...