surkhet

भन्सार छलेर ल्याएको सुर्ती र रेडिमेट कपडा बरामद access_timeसाउन १०, २०७८

सुर्खेत प्रहरीले  भन्सार छलेर ल्याएको सुपर पावर सुर्ती र  रेडिमेट कपडा बरामद गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ ल्याइँदै गरेको सुपर पावर सुर्ती १  हजार ६७४ पिस र विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडा गरी एक लाख ४० हजार १० रुपैयाँ बराबरको सामान बरा...

सुर्खेत प्रशासनको निर्णय : पुस्तकालय सञ्चालन गर्न नपाइने, परीक्षा सञ्चालन गर्न पाइने access_timeसाउन ७, २०७८

गत असार २२ गते सुर्खेत क्याम्पस (शिक्षा) का प्राध्यापकहरूले एउटा विज्ञप्ति निकाले । उनीहरुले सोही विज्ञप्ती मार्फत कोभिड–१९ विरुद्धको खोप अभियानबाट प्राध्यापक तथा कर्मचारी वञ्चित भएकाले जमघट सहितको परीक्षा सञ्चालनमा सम्मिलित (सहभागी) नहुने स्पष्ट पारे ।  उनीहरुक...

सुर्खेतमा एक हप्ताका लागि थपियो निषेधाज्ञा access_timeअसार २५, २०७८

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असार ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइ...

सुर्खेतमा विपन्न र असहाय परिवारका शव निःशुल्क व्यवस्थापन गरिने access_timeजेठ ९, २०७८

सुर्खेत । कोरोना (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले कोरोना संक्रमणका कारणले विपन्न तथा असहाय र आफन्तजन नभएका परिवारका सदस्यको मृत्यु भएमा निःशुल्क  शव व्यवस्थापन गर्ने भएको छ । बैठकले कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका अति विपन्न वा अस...