केन्द्रीय संस्करण

thailand

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन access_timeसाउन ३२, २०७७

एजेन्सी । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्कक आइतबारको आन्दोलन तय भएक...

थाइल्याण्डमा दुई हजार हात्तीको ज्यान संकटमा, भोकै मर्न बाध्य access_timeचैत १८, २०७६

कोरोना भाइरसको संक्रमणका कारण थाइल्याण्डमा पर्यटन क्षेत्रमा काम गर्ने करिब दुई हजार हात्तीको जीवनमा संकट छाउन थालेको छ । यात्रा प्रतिबन्धका कारण पर्यटक त्यहाँ नपुग्दा मालिकलाई हात्तीको खान पिनमा नै समस्या हुन थालेको छ । पर्याप्त खानाको कमीका कारण यी हात्तीको स्वास्थ्य खराब ...

थाइल्याण्डमा सेनाका जवानले गरे अन्धाधुन्ध गोलीबारी, मृत्यु हुनेको संख्या २० पुग्यो access_timeमाघ २६, २०७६

थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक जवानले गरेको अन्धाधुन्ध गोलीबारीमा मृत्यु हुनेको संख्या २० पुगेको छ । बीबीसी थाईसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ताले बताए अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतिय...

प्रियंका कार्कीले थाइल्याण्डमा यसरी मनाइन् ब्याचलोरेट पार्टी (२४ फोटोमा हेर्नुहोस्) access_timeमाघ ६, २०७६

अहिले इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो । ६ जनाको टोली लिएर पार्टीका साथै मस्ती गर्न थाइल्याण्ड उडेकी प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् । रंगीन यसअर्थ, उनले आफ्ना ६ जना साथीहरुसँगको रातो...

प्रियंका कार्की विवाह बन्धनमा बाँधिदै, थाइल्याण्डमा मनाउँदै छिन् ‘ब्याचलोरेट पार्टी’ access_timeमाघ ३, २०७६

नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएर नै होला उनी अहिले ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन् । प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टो...

अवकाशप्राप्त मेजर जनरलले अदालतभित्रै गोली चलाए, वकिलसमेत दुईको हत्या access_timeकात्तिक २७, २०७६

पुलिसका एक अवकाशप्राप्त मेजर जनरलले भनाभनपछि मंगलबार थाइल्याण्डको अदालत परिसरभित्रै  थुप्रै राउन्ड गोली चलाएका छन् । घटनामा देशकै चर्चित वकिल र उनका सहयोगीको मृत्यु भएको छ । मेजर १० वर्ष पुरानो जमिन विवादको निर्णयका लागि अदालत पुगेका थिए । घटनामा अन्य दुई ग...

थाइल्याण्डः को हुन् सिनीनात जसको शाही उपाधि राजाले खोसे ? access_timeकात्तिक ७, २०७६

थाइल्याण्डका राजाले सबैलाई चकित पार्दै आफ्नो शाही सहयोगी महिला अधिकारीको ओहोदा र शाही उपाधि फिर्ता लिने घोषणा गरे जबकि केही महिना अघि मात्रै उनलाई यो सम्मान प्रदान गरिएको थियो । जुलाईमा सिनीनात वोंगवजीरापाकडीलाई आधिकारिक कनसोर्ट अर्थात् ‘शाही सहयोगी&rsqu...

थाई राजाले ‘श्रीमती’ लाई दिए विश्वासघातको सजाय access_timeकात्तिक ५, २०७६

थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘श्रीमती’ को शाही उपाधि खोसेका छन् । उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन् । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको ए...