train

तोडियो भारत सरकारको एकाधिकार, निजी कम्पनीको रेल आइपुग्यो नेपाल access_timeभदौ ३०, २०७८

नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ । आज पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो । भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर...

अघि बढेन काठमाडौँ–रक्सौल रेलमार्ग access_timeभदौ २८, २०७८

–सञ्चिता घिमिरे काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको छैन ।  सङ्घीय राजधानीलाई भारतको विहार राज्यको रक्सौलसँग जोड्ने गरी रेलमार्ग निर्माण गर्ने योजना बनाएर अध्ययन भए पनि दुई देशबीचमा सम्झौता...

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास access_timeभदौ ३, २०७८

–गोपालप्रसाद बराल बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टुङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित जग्गा...

दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन access_timeजेठ २४, २०७८

भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।  कोरोना संक्रमण बढेपछि लगाइएक...

रेल सञ्चालन अध्यादेश ल्याइएको छ,अब छिटै रेल सञ्चालनमा जान्छौं : मन्त्री नेम्वाङ access_timeजेठ १९, २०७८

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि सरकारले असार मसान्तसम्म स्पष्ट कार्ययोजना बनाइसक्ने बताएका छन् ।  यसअघि बजेट त आउने तर कार्यान्वयनमा के कसरी जाने भन्ने स्पष्ट खाका तथा मोडालिटी नबन्दा बजेट कार्यान्वय...

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित access_timeबैशाख ३१, २०७८

-अजयकुमार साह धनुषा । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा त...

रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी access_timeचैत ८, २०७७

काठमाडौं । सरकारले रक्सौलदेखि काठमाडौँसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का विभिन्न मि...

नेपालको रेल विस्तारमा लगानी गर्ने रसियाको चाहना access_timeफागुन ३, २०७७

काठमाडौं । रसियाले नेपालको रेल यातायातको  क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो ।  नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले म...

चीनले सार्वजनिक गर्‍यो प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न सक्ने रेलको डिजाइन access_timeमाघ ६, २०७७

एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने अधिकारीहरुले बताएका छन् । यो रेल उच्च–तापक्रमयुक्त सुपर कन्डक्टिङ (एचटिएस) शक्तिमा चल्नेछ, जस्तो कि चुम्बकीय ट्रयाकमा रेल तैर...

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै access_timeमाघ ५, २०७७

धनुषा ।  ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए । भारतको ...

जनकपुरमा रेल गुड्न नपाउँदै रेल्वे लिकको ‘क्लिप’ चोरी access_timeकात्तिक २७, २०७७

-राजेश भण्डारी/किरणकुमार कर्ण  काठमाडौँ । नेपाली रेल जनकपुर आइपुगेको २ महिना पूरा हुँदैछ । एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेटलाई दुई महिनाअघि जनकपुरमा भव्य स्वागत गरिएको थियो ।  तर औपचारिक उद्घाटन हुन नपाउँदै पहिलो चरणमा भारतको जयनगरदेख...

यस्तो छ जनकपुर–जयनगर रेल सञ्चालनको तयारी, कस्ता छन् रेलका विशेषता ? access_timeअसोज २, २०७७

जनकपुर । भारतबाट नेपाली रेलगाडी जनकपुरधाम आइपुगेको छ । ६ वर्षको लामो प्रतिक्षापछि कुर्था–जनकपुरधाम–जयनगरसम्म चल्ने २ सेट रेलको बोगी तथा ४ सेट इन्जिन पहिलो ट्रायलका लागि जनकपुरधाम ल्याइएको हो ।  बिहिबार भारतको जयनगर आइपुगेको नेपाली रेल दिउँसो अन्...

धनुषाको खजुरी आइपुग्यो नेपाली रेल, जनकपुरमा हेर्नेको भीड access_timeअसोज २, २०७७

धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी केहीबेरअघि धनुषाको खजुरीमा आइपुगेको छ । रेलगाडी हेर्न आँतुर स्थानीवासीहरुको अहिले जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ । रेलगाडी अबको केहीबेरमा जनकपुर आइपुग्ने जनाइएको छ  । उक्त रे...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरमा access_timeअसोज १, २०७७

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल आइपुग्नेछ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल शुक्रबार नेपाल आइपुग्ने रेल विभागका महानिर्...

चीनमा एक वर्षमा १ हजार ३१० किलोमिटर रेलवे विस्तार access_timeसाउन २५, २०७७

बेइजिङ । चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ ।  राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।  कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेल...

पाकिस्तानमा बस र रेल जुध्यो, २० तिर्थयात्रीको मृत्यु access_timeअसार १९, २०७७

इस्लामाबाद । पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्ने क्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् । यात्रुबाहक बसमा पाकिस्तानको पंज...

मेची–महाकाली विद्युतीय रेलमार्गः इनरुवा खण्डको काम शुरु access_timeजेठ २४, २०७७

–रमेश लम्साल  काठमाडौं । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा जिल्लाभित्र पर्न...

भारतको पश्चिम बङ्गालमा केही दिन कुनै रेल नपठाउन पत्राचार access_timeजेठ १०, २०७७

एजेन्सी । चक्रवात आँधी अम्फानको कारण प्रभावित पश्चिम बङ्गालले राज्यमा विशेष रेलहरूको सञ्चालनलाई केही समय रोक्न आग्रह गरेको छ ।  राज्य सरकारले चक्रवात अम्फानको कारण जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा सम्लग्न भएकोले यसले केही दिनको लागि विशेष रेलहरूमा आएका नागर...

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्यो access_timeजेठ ९, २०७७

एजेन्सी । भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।  रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेल स्टेसनहरुसँगै अनलाइनबाट पनि टि...

रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै access_timeभदौ ७, २०७६

काठमाडौँ-धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।   हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्...