tribhuwan university

सम्भव भए भौतिक उपस्थितिमा कक्षा सञ्चालन : त्रिभुवन विश्वविद्यालय access_timeभदौ ३१, २०७८

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ ।   त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै...

त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने तयारीप्रति अनेरास्ववियुको आपत्ति access_timeभदौ १९, २०७८

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई करारमा नियुक्त गर्ने तयारी भएको भन्दै आपत्ति जनाएको छ । प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने मूल मार्ग बन्द गर्ने गरी आंशिकलाई करार र करारलाई स्वतः स्थायी प्रक्रियामा लैजाने गरी बाटो खोल्न लाग...

त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने समकक्षता प्रदान गर्न माग access_timeसाउन २५, २०७८

त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयमा अध्ययन गरी फर्केका विद्यार्थीहरुलाई समकक्षतामा दिन रोक लगाएको भन्दै उक्त विद्यालयमा अध्ययन गरेर फर्केका विद्यार्थीहरुले आफुहरुमाथि अन्याय भएको गुनासो गरेका छन् । उनीहरुले त्रिविका उपकुलपतिलाई ध्यानाक...

परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन access_timeसाउन २५, २०७८

परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए ।  उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएप...

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय access_timeसाउन १४, २०७८

त्रिभुवन विश्वविद्यालयले  मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको  हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो वि...

कोरोनाको दोस्रो लहरबाट त्रिभूवन विश्वविद्यालयका २३ जनाले ज्यान गुमाए access_timeजेठ १६, २०७८

कोरोना संक्रमणपछि त्रिभूवन विश्वविद्यालयका शिक्षक, कर्मचारी सहित २१ जनाले ज्यान गुमाएका छन् । आइतबार त्रिवि रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति गर्दै कोभिडको दोश्रो लहरबाट ११ जना शिक्षक तथा १२ जना कर्मचारीले ज्यान गुमाएको बताएको छ । साथै कोरोनाको पहिलो तथा दोश्रो लहरबाट ...

त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन access_timeबैशाख ८, २०७८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्य...

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने access_timeमाघ २७, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमासञ्चालन गर्ने भएको छ ।  कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका श...

त्रिविमा आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै access_timeमाघ ११, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयक...

त्रिविले यसपटक हिउँदे बिदा नदिने access_timeपुस १०, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड १९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा.पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसक...

त्रिविको उत्तरपुस्तिका धुल्याएको विषय छानविन गर्न समिति गठन access_timeमंसिर ११, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ‘कसुरदार जोगाउन’ उत्तरपुस्तिका धुल्याएको दावी गरिएको विषय छानविन गर्न समिति गठन गरेको छ । स्नातकोत्तर तहको विज्ञान विषय क्वान्टम मेकानिक्स प्रथम सेमेष्टरको प्रश्न पाठ्यक्रम बाहिरबाट आएको हुनाले सो परीक्षा बदर गर्न माग गर्दै अख्...

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने access_timeकात्तिक १९, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिव...

छठलगत्तै त्रिविले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने access_timeअसोज ७, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्,परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्...

त्रिभुवन विश्वविद्यालयमा प्रहरी प्रवेश गरेपछि नेविसंघको आपत्ति access_timeअसोज ५, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक रहेको बताएको छ। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न...

त्रिविमा अर्थशास्त्रको भर्चुअल कक्षामा पूर्वमन्त्री पनि पढाउँदै access_timeभदौ २२, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ । विभागका प्राडा दिलनाथ दङ्गालले कोरोना म...

त्रिविद्वारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध access_timeभदौ १०, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले वि...

त्रिभुवन विश्वविद्यालयको काम अब घरबाटै access_timeभदौ १, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको न...

तत्काल त्रिविका परीक्षा नहुने, परीक्षाको जिम्मा डीन कार्यालयलाई access_timeसाउन २९, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी  खुलेसँगै पनि...

छलफल गरेर मात्र परीक्षा तालिका निकाल्न त्रिविलाई आग्रह access_timeसाउन ९, २०७७

काठमाडौं । अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सा...

त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन access_timeअसार १६, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका  शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल...