troll
बलिउड नायिका कंगना रनौटले आफूलाई बिकिनी फोटोका लागि ट्रोल गर्नेहरु र उनलाई संस्कारको पाठ सिकाउनेहरुलाई तिखो जवाफ फर्काएकी छिन् । नायिकाले आफ्नो फेसबुक पोष्टमा मानिसहरुलाई धर्ममा चल्न सल्लाह दिँदै उनीहरुलाई धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् । कंगनाले आफ्नो सोस...
नायिका उर्मिला मातोन्डर हाल ठूलो पर्दाबाट टाढा छिन् तर सोसल मिडियामा आफ्नो बयान र राजनीतिमा प्रवेशको विषयमा उनी चर्चामा छाइरहन्छिन् । उर्मिलालाई धार्मिक पहिचानको विषयमा ट्रोल्सको निशाना बनाइयो । उर्मिलाले हालै सोसल मिडियामा श्रीमान् मोहसिन अख्तर र उनको परिवारमाथि भएको ...
अभिषेक बच्चन यतिबेला निकै व्यस्त छन् । उनको एकपछि अर्को गर्दै फिल्म आइरहेका छन् । आजकाल उनी आफ्नो नयाँ फिल्म ‘लूडो’ को प्रोमोशनमा व्यस्त छन् । उनको यो फिल्म दिवालीको मौकामा नेटफ्लिक्समा रिलिज हुँदैछ । यी सबका बीच उनी सोशल मिडियामा निकै सक्रिय देखिएका छन् । रो...
बलिउडका महानायक अमिताभ बच्चन विलासी कारका शौखिन छन् । हालै उनले अर्को एउटा नयाँ विलासी मर्सिडीज एस–क्लास कार खरिद गरेका छन् । यसका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । फोटोमा अमिताभ बच्चन कारसहित पोज दिइरहेको देखिएका छन् तर कोरोना कालमा अमिताभले का...
ट्वीटर एउटा यस्तो दुनियाँ हो जहाँ को, कहिले, के कुरामा ट्रोल हुन्छ पत्तै हुँदैन । बलिउड गायक तथा संगीतकार अमाल मलिकमाथि पनि सोमबार त्यस्तै भयो । अमालको नाम अचानक ट्वीटरमा ट्रेन्ड हुनथाल्यो । अनुसन्धान गर्दा थाहा भयो कि सलमान खानका प्रशंसकका कारण उनी ट्रेन्डमा आएका रहे...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपोटिजमको मुद्दाको विषयमा सोसल मिडियामा चर्चित फिल्मनिर्माता करन जोहरमाथि कंगना रनौतका साथै थुप्रै सोसल मिडिया प्रयोगकर्ताले प्रश्न उठाए । यस्तै करन जोहरले बहसमाथि कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिमात्रै होइन, उनले दु...
सुशान्त सिंह राजपूतको मृत्युपछि नेपोटिजमको मुद्दा उठाउँदै थुप्रै कलाकारलाई सोसल मिडियामा ट्रोल गरियो । यो सूचीमा फिल्म निर्देशक करन जोहरको नाम पनि समावेश छ । खासमा भन्ने हो भने सुशान्तको मृत्युपछि करन नै सबैभन्दा धेरै निशानामा परेका हुन् । करनले यसबारे अहिलेसम्म आफ्...
आफ्नो रामायण ज्ञानको विषयमा सोनाक्षी सिन्हा पछिल्लो निकै समयदेखि ट्रोल भइरहेकी छिन् । वास्तवमा, गत वर्ष सोनाक्षी कौन बनेगा करोडपतिमा जाँदा उनलाई अमिताभले हनुमानले संजीवनी बुटी कसका लागि ल्याएका थिए भनेर सोधेको प्रश्नको जवाफ दिन सकेकी थिइनन् । यसका लागि उनी मज्जाले ट्र...
शाहरुख खानले सोमबार ट्वीटरमा प्रश्नोत्तर सेसनको आयोजना गरे जुन ट्वीटर इन्डियाको एक नम्बरमा ट्रेन्ड भयो । यतिबेला शाहरुखले आफ्नो प्रशंसकले सोधेको प्रश्नको जवाफ दिए । तीमध्ये केही रमाइला थिए भने केही तिखा । उदाहरणका लागि एक प्रयोगकर्ताले शाहरुखलाई सोधे, ‘सर साँचो&...
अमिताभ बच्चनले सोमबार बैसाखी पर्वको लागि शुभकामना दिए । यसका लागि उनले आफ्नो फिल्म ‘सुहाग’ को एउटा गीत ‘तेरी रब ने बना दी जोडी’ को एउटा तस्बिर आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरे । जसमा उनी भांगडा गरिरहेको देखिएका छन् । अमिताभको यो पोस्...
डिबेट शोमा पुगेकी नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल भइरहेकी छिन् । एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेटमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ ।’ उनको यो बयानपछि सोसल मिडियामा उनलाई लगातार ट्रोल गरिँ...
असमको गुवाहाटीमा फिल्मफेयर अवार्ड २०२० को आयोजना गरियो । कार्यक्रममा फिल्मी दुनियाँका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो । सेलिब्रिटीले प्रत्येक कार्यक्रममा आफूलाई भिन्न देखाउन कुनै कमी हुन दिँदैनन् । यसपटक पनि त्यस्तै देखियो । फिल्मफेयर कार्यक्रममा नायिका उर्वशी रौतेलाल...
बलिउड नायिका नुसरत भरुचालाई उनको पहिरनका लागि असाध्यै ट्रोल गरिएको थियो । अब यसमा उनले तिखो जवाफ फर्काएकी छिन् । नुसरतले भनिन्, ‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी सबैले आफ्नो सुझाव दिनसक्छन् त्यसरी नै मलाई आफ्नो मन परेको कपडा लगाउने अ...
हालै मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना गरिएको थियो । स्क्रिनिङमा बलिउडका ठूला स्टार्सको उपस्थिती रह्यो । यो मौकामा सोनम कपुर पनि आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगिन् । सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् । उक्त ...
दीपिका पादुकोणको फेसनको चर्चा बलिउडमा बेला बखत हुने गर्छ । यस्तै, उनका श्रीमान् रणवीर सिंह सबैभन्दा अचम्मको पहिरन लगाउने नायकको रुपमा चर्चित छन् । दीपिका पादुकोण आजकाल फिल्मको प्रोमोशनमा व्यस्त छन् र उनको पछिल्लो तस्बिर देखेर मानिसहरुले उनलाई श्रीमान रणवीर सिंहको अस...
अजय देवगन हुन त धेरैजसो शान्त नै देखिन्छन् तर सोसल मिडियामा भएका ट्रोल्स हेर्दा उनलाई पनि रिस उठ्छ । उनकी छोरी न्यासा ट्रोलर्सको निशानामा पर्दा उनको रिसको पारो झनै माथि चढ्छ । न्यासा कहिले आफ्नो पहिरन त कहिले आउटिङको तस्बिरका कारण ट्रोलर्सको निशानमा पर्छन् । हालै छोरी...
बलिउडका नायक अक्षय कुमार एक वर्षमा सबैभन्दा धेरै फिल्ममा अभिनय गर्ने नायकको रुपमा परिचित छन् । हाउसफूल ४ पछि अब उनको फिल्म गुड न्यूज पनि चाँडै नै सिनेमाघरमा रिलिज हुने तयारीमा छ । तर उनको भूमिकाभन्दा उनको कपडाको चर्चा भइरहेको छ । वास्तवमा, गुड न्यूज र हाउसफुल ४ मा...
सोसल मिडियाको जमानामा ट्रोलिङ सबैभन्दा ठूलो ट्रेन्ड बनिसकेको छ । बलिउड सेलिब्रिटी यसको सबैभन्दा बढी शिकार हुन्छन् । कहिले धेरै मेकअप गरेको भन्दै, कहिले पहिरनको लागि त कहिले हातमा गिलास समातेको भन्दै सेलिब्रिटीलाई ट्रोल गरिन्छ । अब यो ट्रोलिङको शिकार सेलिब्रिटीका बच्चा...
सलमान खानको फिल्म दबंग थ्रीको ट्रेलर रिलिज भइसकेको छ । यो फिल्ममा जहाँ सलमान खान आफ्नो चिर परिचित अन्दाजमा देखिएका छन् भने फिल्मका निर्माताको एक गल्तीका कारण दबंग थ्री ट्रोल पनि भइरहेको छ । वास्तवमा सलमानको फिल्मको ट्रेलरको अन्त्यमा रिलिज डेटमा अंग्रेजीमा लेखिएको डिस...
१५ अगस्ट भारतको स्वतन्त्रता दिवसका साथै प्रियंका चोपडाका लागि अर्को एउटा उत्सवको मौका थियो । त्यो दिन उनका जेठाजु जो जोनसको जन्मदिन थियो र यो मौकामा जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे । निकसँगै प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी ...