twinkle khanna

जब कक्षाकोठामा प्रेमीसँग थुनिएकी थिइन् ट्वीङ्कल खन्ना, बताइन् रोचक किस्सा access_timeफागुन ३, २०७७

बलिउड सेलिब्रिटीको बाल्यकालका कहानी धेरैजसो प्रशंसकलाई मनपर्छ । ट्वीङ्कल खन्ना एक यस्ती अभिनेत्री हुन् जसले धेरैजसो आफ्ना बारे रोचक किस्सा सेयर गरिरहन्छिन् । ट्वीङ्कल खन्नाले आफ्नो पहिलो प्रेमबारे जानकारी दिएकी छिन् । पूरा किस्साबारे कुरा गर्दै ट्वीङकल खन्नाले भनिन्, &lsquo...

आठ वर्षकी छोरीलाई पढाईको महत्व बुझाउन ट्वीङ्कल हरेक दिन बिहान छोरीसँगै पढ्छिन् किताबका २५ पाना access_timeमाघ २१, २०७७

पैसा र प्रसिद्धिले बच्चालाई बिगार्छ भन्ने आमा मान्यता रहेको छ । तर बलिउडकाम थुप्रै सेलिब्रिटी आमा छन् जसले आफ्नो बालबच्चाको लालन पालनमा उदाहरण बनिरहेका छन् । ट्वीङ्कल खन्नाले आफ्ना र छोरीका लागि हरेक बिहान कुनै न कुनै किताबो २५ पाना पढ्ने लक्ष्य राखेकी छिन् ता कि छोरीमा प...

अक्षर कुमार र उनका प्रेमिकाहरुः प्रेमको मैदानका ‘खेलाडी’ access_timeपुस २९, २०७७

अक्षय कुमारलाई खेलाडी कुमार पनि भनिन्छ किनभने एक समयमा उनको खेलाडी सिरिजका फिल्म निकै सफल रहे । अक्षय कुमार प्रेमको मैदानमा पनि खेलाडी नै रहे । उनले थुप्रै नायिकासँग प्रेम बस्यो । भारतीय मिडियाले त उनले एकैपटक तीन युवतीसँग रोमान्स गर्ने गरेको पनि बताउने गर्छ । उन...

राजेश खन्नाको जन्मदिनमा आउँथ्यो फूलले भरिएको ट्रक, ट्विङ्कलले सोच्थिन् यसो access_timeपुस १४, २०७७

पिता र छोरीको जन्म एकैदिन पर्नु एउटा ठूलो संयोग हो । २९ डिसेम्बर यस्तै ती विशेष मितिमध्ये हो जब बलिउडका दिग्गज कलाकार राजेश खन्ना र उनकी छोरी ट्विङ्कल खन्नाको जन्म एकैदिन परेको थियो । राजेश खन्नाको जन्म २९ डिसेम्बर १९४२ मा अमृतसरमा भएको थियो । उनको जन्मदिनको मौकामा उ...

ट्वीङ्कल खन्नालाई बुवा राजेश खन्नाले एकैपटक चार प्रेमी बनाउन सुझाएका थिए, आफैंले गरिन् खुलासा access_timeअसार ७, २०७७

२१ जूनमा फादर्स डे मनाइने गरिन्छ । यो मौकामा ट्वीङ्कल खन्नाले आफ्ना पिता तथा दिवंगत सुपरस्टार राजेश खन्नालाई याद गर्दै एउटा पोस्ट लेखेकी छिन् । उक्त पोस्टमा ट्वीङ्कलले आफ्ना पितासँग बिताएका थुप्रै पल साझा गरेकी छिन् । रक्सीको स्वाद चखाउनुका साथै प्रेम सम्बन्धबारे सल्लाह दिनेस...

अक्षय–ट्वीङ्कलले घरलाई प्रकृतिको सहारामा यसरी बनाएका छन् स्वर्ग (तस्बिर) access_timeजेठ ३१, २०७७

बलिउड नायक अक्षय कुमार र ट्वीङ्कल खन्ना दुबै प्रकृतिसँग निकै नजिक हुन रुचाउँछन् । जुहुस्थित आफ्नो घरलाई ट्वीङ्कल आफैंले डिजाइन गरेकी हुन् । घरभित्रको हरियाली बगैंचा, ठूल्ठूला रुखका झाडी, घरभित्रै पोखरीले यो जोडीको घरमा सुनमा सुगन्ध मिसाउने काम गरेको छ । यी दुईको घ...

कोरोना प्रभावितका लागि ४० करोड सहयोगबारे ट्विंकलले सोधिन् प्रश्न, अक्षयको जवाफ सुनेपछि उनीमाथि गर्व access_timeचैत १५, २०७६

कोरोनाभाइरसका संकटबीच अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु (४० करोड रुपैयाँ) सहयोग गरेका छन् । उनकी श्रीमती ट्विंकल खन्नाले उनको यो कदमको तारिफ गर्र्दै उनलाई आफ्ना श्रीमानमाथि गर्व भएको बताएकी छिन् । ट्विंकललाई विश्वास गर्ने हो भने उनले यति ठूलो रकम द...

ट्विंकल खन्नाले प्याजको झुम्का लगाएर सेयर गरिन् तस्बिर, अक्षय कुमारले दिएका थिए उपहार access_timeपुस ६, २०७६

ट्विंकल खन्नाले प्याजको झुम्का लगाएर इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गरेकी छिन् । तस्बिर सेयर गर्दै ट्विंकलले लेखेकी छिन्, ‘मलाई खुसी लागेको छ कि मैले यो अनमोल उपहार लगाउने मौका पाएँ जुन एक सुटिङपछि अंकुरित हुनुअघि नै घर ल्याइएको थियो ।’ अक्षयले उपहारम...

के ट्वींकलकी आमा डिम्पल साँच्चै आइसियूमा छिन् ? यस्तो छ वास्तविकता access_timeमंसिर २, २०७६

लता मंगेशकर पछि बलिउड अभिनेत्री डिम्पल कपाडिया अस्पतालमा भर्ना भएको खबर सोसल मिडियामा आउन थालेको छ । तर यो पूर्ण रुपमा गलत हो । वास्तवमा डिम्पलकी आमा बेट्टी कपाडियालाई मुम्बईको उपनगरीय खार इलाकामा रहेको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडियाले स्रोतको हव...

ट्वींकल अक्षय कुमारको हाउसफुल–४ कुनै पनि हालतमा हेर्न चाहन्नन्, आखिर किन ? access_timeकात्तिक १९, २०७६

अक्षय कुमारको मुख्य भूमिका रहेको मल्टी स्टारर फिल्म हाउसफुल–४ दिपावलीको मौकामा रिलिज भएको थियो । फिल्मको कमाईको कुरा गर्ने हो भने  यसले सय करोडको आँकडा पार गरेको छ । कमाई अनुसार हेर्ने हो भने अक्षयको फिल्मलाई व्यावसायिक रुपमा हिट फिल्म भन्न सकिन्छ । ...

अक्षय कुमारसँग  २६० करोडको प्राइभेट जेट, ८० करोडको बंगलासहित यस्ता छन् पाँच अत्यधिक महँगा वस्तु access_timeभदौ २२, २०७६

बलिउडका खेलाडी कुमार भनिने अक्षय कुमारको सेप्टेम्बर ९ मा जन्मदिन हो । सन् १९६७ को सेप्टेम्बर ९ मा अमृतसरमा उनको जन्म भएको थियो । अक्षय कुमारको वास्तविक नाम राजिव हरिओम भाटिया हो । सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौगन्ध’ बाट बलिउडमा डेब्यू गर्ने अक्षय कुनैबेल...

ट्विङ्कल खन्नाको नाभीमाथि गरियो ठट्टा, नायिकाले दिइन् यस्तो जवाफ access_timeभदौ ११, २०७६

लेखक बन्नुअघि पूर्व नायिका ट्विङ्कल खन्नाले अन्य कलाकारले झैं अभिनयमा आफ्नो  करियर स्थापित गर्ने कोसिस गरेकी थिइन् । यद्यपि, उनले आफ्ना विभिन्न अन्तरवार्तामा उनलाई अभिनय गर्न रुची नभएको र यो कामलाई एउटा ‘बोरिङ जब’ को रुपमा लिने गरेको बताउँछिन् । उनले आ...