uk corona
बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम ग...
बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइर...
बेलायतमा कोरोना संक्रमणका ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप २०७ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख ४० हजार ४१ पुगेको ह...
बेलायतमा एकैदिन झन्डै ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९ हजार ८५१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि...
आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँ त्यहाँ ६९ लाख...
बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन् । शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताएका हुन् । उनले भनेका छन् कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी ...
बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता पुनः उकालो लाग्दै गइरहेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३७ हजार ३१४ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा दुई लाख १९ हजार बढी...
बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दरमा बिस्तारै वृद्धि हुँदै गएको छ । बेलायतमा अघिल्लो हप्ताको तुलनामा ८.६ प्रतिशतले संक्रमण दर बढेको अधिकारीहरुले बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३३ हजार भन्दा बढी संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ...
कोरोना महामारीमा थप शक्तिशाली रुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्र रुपमा बढ्न थालेको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइ...
बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १०३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । गएको एक सातामा यहाँ ६२७ जना संक्रमितको मृत्यु भएको छ, जुन अघिल्लो हप्ताको तुलनामा २८.५ प्रतिशतले बढी हो । ...
बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन्...
कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा ...
बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर अत्याधिक रुपमा बृद्धि भएको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार एकैदिनमा झन्डै ५२ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार २४ घन्टामा ५१ हजार ८७० नयाँ संक्रमि...
बेलायतमा एकैदिन ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ४२ हजार ३०२ जना कोरोना संक्रमित फेला परेका हुन् । यो संख्या गएको ६ महिनायताकै उच्च हो । ...
बेलायतमा पछिल्ला केहि दिनयता संक्रमण दरमा भएको बृद्धिसँगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्ला दिनहरुमा संक्रमित संख्या दैनिक तीस हजार भन्दा बढी हुँदै आएको छ । संक्रमणदर बढेपनि मृतक संख्या सामान्य रहेपनि मंगलबार मृतक संख्यामा पनि वृद्धि भएको छ । ‘डिपा...
बेलायतमा पछिल्लो एक हप्ताभित्र २ लाख १३ हजारभन्दा बढी नयाँ संक्रमितको पुष्टि भएको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा झन्डै ३० प्रतिशतले बढी हो । पछिल्लो चार दिनसम्म लगातार दैनिक ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् । हिजो शुक्रबार ३५ हजार ७०७ जना संक्रमित भए...
बेलायतमा एकैदिन ३५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो संख्या जनवरी २३ यताकै उच्च हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ३५ हजार ७०७ नयाँ संक्रमित थपि...
बेलायतमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २६ हजार नाघेको छ । एक साताअघि बुधबार संक्रमित संख्या १६ हजार १३५ थियो । सोमबार करिब २३ हजार संक्रमित थपिएका थिए भने हिजो मंगलबार बीस हजार ४७९ नयाँ संक्रमित थपिएका थि...
बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १८ हजार भन्दा बढी संक्रमित थपिएका थिए जुन संख्या गत वर्ष फेब्रुअरी यताकै उच्च हो । यसैगरी आज आइतबार सा...
बेलायतमा कोरोना संक्रमण दर गत फेब्रुअरी २५ यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकअनुसार बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका छन् । ...