केन्द्रीय संस्करण

uml

एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध access_timeजेठ २८, २०७८

आर्थिक वर्ष २०७८–०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । एमाले संसदीय दलका नेता गुलाबजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्...

खनाल–नेपाल समूहका १७ भ्रातृ संगठनको चेतावनी : जेठ २ मा नफर्के पार्टी विसर्जन access_timeजेठ २०, २०७८

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् । बिहीबार संयुक्त वक्तव्य जारी गर्दै ती जनसंगठनका प्रतिनिधिहरुले जेठ २ मा पार्टी नफर्काउने हो भने न...

विवाद मिलाउन एमाले महासचिव पोखरेलसहित नेताहरु सक्रिय access_timeजेठ १९, २०७८

सत्तारुढ नेकपा (एमाले) विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन् । विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरुले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाएका छन् । महासचिव पोखरेलले आज पार्ट...

एमाले स्थायी समिति बैठक फेरि स्थगित access_timeजेठ १९, २०७८

आजका लागि तोकिएको सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार चार बजेलाई बोलाइएको बैठक भोलि विहीबार जेठ २० गते बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए ।  ...

थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ : एमाले access_timeजेठ १८, २०७८

नेकपा (एमाले) ले विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेर...

एमाले स्थायी कमिटी बैठक सर्‍यो access_timeजेठ १६, २०७८

काठमाडौं । नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक सरेको छ । तयारी नपुगेको भन्दै बैठक सारिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी मिति सरेको जानकारी द...

सुदूरपश्चिममा एमाले झगडा : सपथ खाँदाखाँदै पार्टीबाट निष्कासन access_timeजेठ १४, २०७८

पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका एक नवनियुक्त र दुई निवर्तमान मन्त्रीलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेका प्रकाश शाहले सपथ लिँदै गर्दा उनीसहित निव...

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण access_timeजेठ ९, २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले  स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ट रुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । बोर्डले ने...

एमालेमा हस्ताक्षर दुरुपयोगको विवाद access_timeजेठ ७, २०७८

शेरबहादुर देउवाको समर्थनमा शीतल निवासमा हस्ताक्षर बुझाएका नेकपा एमाले माधव नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका छन् । त्यसरी हस्ताक्षर बुझाउनेहरूमा काँग्रेस, मा...

उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने जनप्रतिनिधिहरुको क्रियाकलापको एमालेद्वारा भत्सर्ना access_timeजेठ ६, २०७८

नेकपा एमालेको स्थायी समिति बैठकले कोभिड १९ विरुद्धको लडाई जित्न तीनै तहको सरकारलाई एकीकृत रुपमा परिचालन गर्न सुझाव दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ रोकथामका लागि सरकारले गरेका...

एमाले कार्यदलको बैठक स्थगित access_timeजेठ ५, २०७८

नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । आजको बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो । आजलाई तय गरेको बैठकमा सवै सदस्य सहभागी असम्भव भएकाले बिहीबार बेलुका ५...

एमाले कार्यदलको बैठक ३ बजे सिंहदरबारमा बस्ने access_timeजेठ ४, २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक आज मंगलबार बस्ने भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको कार्यदल सदस्य रघुजी पन्तले रातोपाटीलाई बताए ।  ‘कार्यदलको बैठक तीन बजे सिंहदरबारम...

ओलीको विकल्प खोज्न विपक्षीलाई २७ दिनको ‘होमवर्क’ access_timeजेठ ३, २०७८

विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुमा गठबन्धन सरकार बनाउने आश अझै जीवितै छ । यही आशालाई जगाउन शुक्रबार काँग्रेस, माओवादी र जसपा (उपेन्द्र यादव) पक्षबीच देउवा निवास बूढानीलकण्ठमा छलफल भएको थियो । बैशाख २७ गते विश्वासको मत गुमाएर प्रधानमन्त्री केप...

एमाले विवाद मिलाउन बनाइयो ५–५ जनाको वार्ता टोली access_timeजेठ २, २०७८

एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्...

सिंहदरबारमा ओलीलाई कुर्दै माधव पक्षका नेताहरु access_timeबैशाख ३१, २०७८

काठमाडौं । पार्टी विवादबारे छलफल गर्न एमाले नेताहरु सिंहदरबार पुगेका छन् । छलफलका लागि ६ बजेको समय तय भएकाले सो समयमा माधव पक्षका नेताहरु बैठकस्थल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगे पनि प्रधानमन्त्री ओली पुगिसकेका छैनन् । ओली पक्षका नेता ईश्वर पोखरेल विष्ण...

ओली र नेपालसहितका नेताहरुबीच सिंहदरबारमा छलफल सुरु access_timeबैशाख ३१, २०७८

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ ।  दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका अन्य नेताहरु पनि सहभागी भएका छन् । ...

ओली पक्षका पौडेल र नेपाल पक्षका ३ नेताबीच थप छलफल access_timeबैशाख २७, २०७८

काठमाडौं । सांसद पदबाट राजीनामा नदिने र आजको बैठकमा समेत सहभागी नहुने निर्णय गरेको एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता र ओली पक्षका नेता विष्णु पौडलबीच छलफल भएको छ ।   सिंहदरबारमा ओली पक्षका पौडेल र माधव पक्षका योगेश भट्टराई, घनश्याम भुष...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप access_timeबैशाख २६, २०७८

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार यस्तो ह्वीप जारी गरेका हुन् ।  उनले राज...

स्थायी कमिटी बैठकमा लुम्बिनी प्रदेशकाे राजनीतिबारे ओलीकाे ब्रिफिङ access_timeबैशाख १९, २०७८

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । आइतबार मध्यान्ह आकस्मिक बसेको स्थायी समिति बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । बैठकले कोरोना महामारी रोकथाम र निर्णयका व...

ओलीले गरे स्थायी कमिटी पुनर्गठन, खनाल–नेपाल पक्ष अटाएनन् access_timeबैशाख १०, २०७८

काठमाडौं । केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका छन् ।   शुक्रबार बालुवाटरामा आयोजित महाधिवशेन आयोजक समितिको बैठकले नेकपा एमालेको स्था...

Page 1 of 3