usha upreti

सुदिपको ‘एक बचन बोल्दैमा’ मा उषा access_timeमंसिर ५, २०७८

गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, संगीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ । भिडियोमा उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षण देख...

X