केन्द्रीय संस्करण

valentine's day

मलाइका र अर्जुनले भ्यालेन्टाइन्स डेमा सेयर गरे होटल भित्रका तस्बिर access_timeफागुन ३, २०७६

बलिउड सेलिब्रिटीले आफ्नो भ्यालेन्टाइन्स डे सेलिब्रेसन लुकाउने गरेता पनि मलाइका अरोडा र अर्जुन कपुरले पनि यसलाई लुकाउनु पर्ने विषय ठानेनन् । सेयर गरे होटल रुमको निकै राम्रो तस्बिरः मलाइका र अर्जुनले निकै राम्रो टेबल सेन्टरपीसको तस्बिर सेयर गरेका छन् । यो तस्बिर हो...

भ्यालेन्टाइन्स डेमा होटलमा छापा, २ दर्जन बढी अविवाहित जोडी पक्राउ access_timeफागुन ३, २०७६

१४ फेब्रुअरीमा संसारभरीका विभिन्न देशका युवापुस्ताले भ्यालेन्टाइन्स डे मनाए । तर, तीमध्ये थुप्रै मानिस यस्ता पनि थिए जसले प्रेम गरेका कारण पुलिस कारवाहीको सामना गर्नुपर्‍यो । मुस्लिम बहुल देश इन्डोनेशियाका केही हिस्सामा पुलिसले होटलमा छापा मारेका छन् जसमा दुई द...

माया दर्साउन उपहार (फोटोफिचर) access_timeफागुन २, २०७६

फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस । यो दिवस नेपालसहित विश्वभर मनाइँदैछ । पश्चिमा देशमा विशेष रुपमा मनाइने यो दिवस पछिल्ला वर्षमा नेपालमा पनि व्यापक रुपमा मनाईंदै आएको छ । यो दिवस विशेषगरी युवा पुस्तामा लोकप्रिय बन्दै आएको छ । यो दिवसमा य...