बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मुख्य समाचार

अपडेट : भुक्तानी नगर्दा काटियो इन्टरनेट

काठमाडौँ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ । ...