बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालेनप्रति संकेत गर्दै ओलीले भने– डोजरले समस्या समाधान हुँदैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् ।  बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...