शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा संयुक्तको बैठकमा तीनवटा प्रतिवेदन प्रस्तुत

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ । बिहीबार काठमाडौँको एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा अध्यक्ष पशुपति शमशेर राणाले राजनैतिक प्रतिवेदन प्रस्तुुत गरेका छन्...