‘भात खानु भयो ?’ तपाईं हामी सबैले भेटमा सोध्ने यो सामान्य प्रश्न हो । हामीमध्ये धेरैजसोको दिन भातबाट सुरु हुन्छ र भातमै टुंगिन्छ । तर के सबैलाई थाहा छ, यो भात कहाँबाट आउँछ ? कसरी
कैलाली । टीकापुरका बालबालिकाले स्थानीय तहका जनप्रतिनिधिसँग लागुऔषध सेवन तथा ओसारपसार र बालविवाह न्यूनीकरणमा प्रभावकारी काम गरिदिन माग गरेका छन् । ‘जनप्रतिनिधिसँग बालबालिका संवाद’ कार्यक्रममा सहभागी बालबालिकाले टीकापुर भारतीय सीमासँग...
तनहुँ । तनहुँमा ९ वर्षको अवधिमा वन्यजन्तुको आक्रणमा परी १७ जना बालबालिकाको ज्यान गएको छ । मानव वन्यजन्तु द्वन्द्वका कारण यसअवधिमा ३८ वटा घट्ना भएका डिभिजन वन कार्यालयले जनाएको छ...
काठमाडौं । ८ वर्षीय बाल गायक सम्राट सिंह टण्डनले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक गरेका छन्। आमाबुवाप्रति समर्पित मार्मिक गीतमा सम्राटलाई चर्चित गायिका पुजा देवकोटाले...
काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’का क्रममा देशभर १८ हजारभन्दा बढी बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको पोषण शाखाले...
काठमाडौं । नायरा प्रसाईको स्वर रहेको ‘विभिन्न जातजाति’ बोलको बालगीत बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ । डा. ओमकृष्ण प्रसाईको शब्द र महेश ज्ञवालीको संगीत रहेको गीतले ‘विभिन्न जातजाति, वर्ण र...
नेपाल मेरो सुन्दर बगैँचा हो, तर फूलहरू अझै खिल्न बाँकी छन् । नेपाल प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले धनी देश हो । हिमाल, पहाड र तराईको सम्मिश्रणले नेपाललाई विश्वमै अद्वितीय...
श्रेयज सुवेदी पसाह खोलापारि मधुवनको फाँटतिर आकाश रातो छ । घाम उदाइसकेको छैन । तर, सुनरीदेवीको अनुहारमा १२ बजेको छ । घरको सँघार नाघ्न अकमकिने उनको पाइलाले, दुई शरीर बोकेर...
काठमाडौँ । बालगायक अभय दुवाडीको स्वर रहेको बालगीत ‘माछा खोलीमा’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा ललिता दोषीका शब्द एवं रमेश सुवेदीको संगीत संयोजन रहेको छ । बालबालिकाको जिज्ञासा,...
काठमाडौंँ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारबाट नाटक ‘मञ्जिरा’को मञ्चन सुरु भएको छ । पोलिटिकल सोसियल ड्रामा यस नाटकले अन्याय सहेर बस्नु पनि आफैलाई अन्याय गर्नु रहेको सन्देश दिन्छ । सन्देश...
काठमाडौँ । काठमाडौंको रङ्गमञ्चमा पहिलोपटक दोलखा नेवार भाषामा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको...
काठमाडौँ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राल्फा अभियानका सदस्य मञ्जुल, प्राध्यापक अभि सुवेदी र एलिसा एकलासले कविता सुनाएका छन् । शनिबार सृजनात्मकता र कला प्रवाहको उत्सवका रूपमा आभा फर...
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले...
के भएको होला, मेरो वरिपरिको हावा ! सफा पनि छैन, स्वस्थ पनि छैन ! हामी बल्ल सोच्ने होला, जीवन बर्बाद हुने बेला ! जंगलको डढेलोले हो...
मेरो हजुरबुबाको इच्छा भारतको गोरखपुरमा रहेको गोरखनाथको दर्शन गर्ने थियो । हामी ३ पुस्तालाई गोरखनाथको दर्शन गर्न धेरै मन थियो; मेरो हजुरबुबा, बाबा र म । साथमा मेरो मामुलाई पनि...
यतिबेला स्कुलमा फाइनल परीक्षा आउन लागेको छ । सबै विद्यार्थीलाई पढ्नको तनाव छ । घरमा अभिभावकले पनि पढ–पढ मात्रै भनिरहनुहुन्छ । तपाईंलाई पनि घरमा जतिबेलै बुबाआमाले पढ–पढ मात्रै भनिरहनुभएको होला...
साथीहरू ! माघमा हरेक वर्ष हाम्रो घरमा स्वस्थानी कथा भन्ने गरिन्छ । धेरै साथीको घरमा पनि भनिन्छ होला । स्वस्थानी कथामा भनेको शालीनदी भन्ने ठाउँमा भने म यसअघि कहिले गएको...
साथीहरू, हामीले वसन्तपञ्चमीका दिन सरस्वतीको पूजा गर्छौं । तपाईं हामीले किताबमा, पोस्टर, अनि मूर्तिमा सरस्वतीको तस्बिर पनि देखेका छौँ । किन मनाइन्छ होला, सरस्वती पूजा ? तपाईंलाई थाहा छ ?...
साथीहरू ! के तपाईंहरूले चाउचाउ, कुरकुरे, लेजजस्ता चिप्स, चकलेट, चाउमिन, पिज्जा, बर्गर अनि कोक, फ्यान्टा जस्ता जङ्क फुड कति खानुहुन्छ ? नखाने भए राम्रो ! खानुहुन्छ भने यस्ता खानेकुरा हामीलाई...
आइते आफ्नो दुर्गम गाउँबाट एउटा गाडी समातेर लामो दुरी तय गरेर सहरमा आइपुग्यो। उ सहरमा आएपछि आफ्नो गाउँभन्दा फरक ठूला ठूला घर, रङ्गीचङ्गी ठाउँ र वरिपरि ठुलठुला मोटरहरू देख्यो ।...
पहिले र अहिलेको समाज फरक छ है । नयाँ चलन र प्रविधि नयाँ कुरा सबै ।। भेदभाव र छुवाछुत सबै कुरा हटे । नराम्रो चलनसँग राम्रो चलन साटे ।। ...
एकादेशमा राम भने एउटा केटो थियो। उ गरिब परिवारमा जन्मिएको थियो । गरिब परिवारमा जन्मिएको भए पनि उसको पढाइ असाध्यै राम्रो थियो । उसको पढाइ १० कक्षासम्म अति नै राम्रो...
वर्षा सकिएपछि आउँछ दशैँ रमाइलो । दशैँका बेला कति राम्रो अनि घमाइलो ।। दसैँ हामी मनाउँछौँ पन्ध्र दिनसम्म । घटस्थापना पहिलो र कोजाग्रत अन्तिम ।। नौ दिन हुन्छ महिषासुर...
२८ दिने वर्षे बिदामा मैले गृहकार्य सकेँ । तपाईंहरूको पनि बिदा सकियो ? गृहकार्य थियो कि थिएन ? गृहकार्य भएको भए सक्नुभयो होला है ? कमेन्टमा भन्नुहोला है । ...
मेरो पहिलो चरणको परीक्षा सकेपछि बिदा मनाउन म बाग्लुङ गएको थिएँ । मेरो घर पर्वत । तर म बाग्लुङमा बेलाबेला गइरहन्छु । त्यहाँ हाम्रो आफन्तहरू हुनुहुन्छ । बाग्लुङ बजारमा...
हेर साथी आकाशमा चराहरु उडेको बादलुको घुम्टो खोली नीलो आकाश हाँसेको देख्यो साथी तिमीले सप्तरङ्गी इन्द्रेणी रातो, नीलो, हरियो, पहेंलो अनि बैजनी सुन्तले र आकाशे पनि हुन् है रङ्ग इन्द्रेणीलाई...
काठमाडौँ । ऐतिहासिक विषयवस्तु आधारित बालचित्रकथा ‘रानीपोखरी’ को विमोचन भएको छ । काठमाडौंको चाँदबाग स्कुलमा प्रिन्सिपलसहित पुस्तकका लेखक, चित्रकार र विद्यार्थीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । रानीपोखरी निर्माण...
एकादेशमा बिहे हुने उमेर पुगेकी युवती थिइन् । उनको धेरै कम्पनीमा सेयर थियो । उनले धेरै कमाउँथिन् । उनलाई केटाहरू हेर्न आउँदा उनको राम्रो बानीभन्दा पनि उनको पैसाका लागि आएका...
बेलुकी सुत्दा अलि अबेर भएछ क्यारे, बिहीबार बिहान ढिलो बिउँझिएँ । पानी पर्ने मौसम र आकाशमा बादल भएर होला, बिहान ६ बज्दा समेत बाहिर अँध्यारै थियो । अघिल्लो दिनदेखि नै...
काठमाडौँ। मनास्लु स्कुलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता, र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले ’थ्रीई कार्यक्रम’ को सुरुवात गरेको छ । यो कार्यक्रम स्कुलको सभाकक्षमा आयोजित गरिएको...
काठमाडौँ । विश्व संगीत दिवसको विशेष दिनमा यो वर्ष संस्कृति विद्यालयमा प्रसिद्ध नेपाली ब्यान्ड कुटुम्बले आफ्नो विशेष प्रस्तुति दिएको छ । उक्त कार्यक्रममा कुटुम्बले आफ्नो प्रस्तुतिमा विभिन्न परम्परागत बाजागाजाहरूले मनोरञ्जन...
विराटनगर । पोखरिया माविले आयोजना गरेको विराटनगर महानगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा रागिनी न्यौपाने प्रथम भएकी छन् । ‘पर्यटनको विकासका सम्भावना, चुनौती र अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५...
एउटा देशमा किसन नाम गरेका केटा थिए । उनको बाबा र मामुले उनलाई एउटा नयाँ विद्यालयमा एड्मिसन गराइदिएका थिए । त्यो विद्यालयमा धेरै धनी विद्यार्थी केटा पढ्दै थिए । ती...
फाटेको लुगा लगाउने मेरो बाबा । तर, नयाँ नाना किनिदिने मेरै बाबा ।। पहिलो शिक्षक मेरो बाबा । ज्ञान दिने पनि मेरै बाबा ।। बाबाले मलाई निडर बनाउनु भो ।...
मेरो सपना हो शिक्षक बन्नु, सबैलाई ज्ञानी बनाउनु । मलाई बाबामामुको सेवा गर्नु छ, सबैलाई राम्रो कुरा सिकाउनु छ । शिक्षक बनी राम्रो मान्छे बन्नु छ, सबैलाई पढाएर...
चैत ९ (२०८०)बाट कक्षा ७ को वार्षिक परीक्षा सकिएर रिजल्टको प्रतीक्षामा थिएँ । चैत २६ र २७ गते बागमती प्रदेश रेडक्रसले आयोजना गरेको पाँचौँ सेमिनारमा सहभागी हुने मौका पाएँ ।...
आज एसईई परीक्षा सकिएको दिन, एसईई फलामे–ढोका भनी हजुरआमा र अरु क–कसले मेरो मानसपटलमा हालिदिएका थिए । खुबै मिहिनेत गरेर रात दिनको तयारी गरेँ, परीक्षा पनि राम्रै भयो । आज...
वार्षिक परीक्षा सकिएपछि कोर्स बाहिरका किताब पढ्ने गर्छु । बुबाले केही किताब ल्याउनुभयो । तीमध्ये एक थियो, ‘आमाले सक्नुहुन्छ ।’ आन्विका गिरीले लेख्नुभएको यो किताब पढ्नुअघि उहाँको ‘हाम्रो कुरा...
काठमाडौँ । अभिभावकत्व सजिलो काम होइन। बालबालिकाको राम्रो हेरचाह गर्नेदेखि लिएर उनीहरूलाई हरेक राम्रा-नराम्रा कुरा बुझाउनेसम्म आमाबुवाका लागि गाह्रो काम हो । धेरै पटक बच्चाहरूले जानेर वा नजानेर गलत...
मैले कक्षा ७ को अन्तिम परीक्षा सकेँ । अन्तिम परीक्षाको अन्तिम दिन अर्थात् चैत ९ गते । म परीक्षा दिन मनभरि जोश, जाँगर बोकेर हलमा पसे । किनकि अन्तिम परीक्षा...
नौ नौ महिना पेटमा राख्यौ म जन्मँदा खुसीले पूरै गाउँलाई डाक्यौ । न्वारनमा मेरा लागि नाम खोजी खोजी राख्यौ मेरा पास्नीका लुगाहरू अहिलेसम्म जोगाएर राख्यौ । मलाई हिँड्न नआउँदा...