काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताएका छन् । आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ ...
काठमाडौँ । फुटबल प्रशिक्षकमा प्रदीप हुमागाईँ विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरूले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन् । ...
बार्सिलेना । स्पेनका पूर्व विश्वविजेता खेलाडी आन्द्रेस इनिएस्टाले ४० वर्षको उमेर फुटबलबाट संन्यास लिएका छन् । बार्सिलोनामा आयोजित समारोहमा संन्यासको घोषणा गर्दा इनिएस्टा निकै भावुक बनेका थिए । उनले अब प्रशिक्षणमा...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । साफ महिला च्याम्पियनसिप आगामी कार्तिक १ देखि १४ गतेसम्म आयोजना...
काठमाडौँ । नेदरल्यान्ड्सका ‘फुटबल लिजेन्ड’ खेलाडी जोहान निस्केन्सको निधन भएको छ । उनले ७३ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । उनी आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी हुन् । ...
काठमाडौँ । आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी वेन रुनीले अर्को एउटा अवार्ड घर भित्राएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रुनीले ‘लेजेन्ड्स अफ फुटबल’ अवार्ड हात पारेका हुन् । ३८ वर्षीय...
काठमाडौँ । ‘फुटबलर्स मिसन टुगेदर’ले भेट्रान्स फुटबल प्रतियोगिता–२०८१ आयोजना गर्ने भएको छ । यसअघि प्रतियोगिताको एक संस्करण आयोजना भइसकेको छ । प्रतियोगितामा ४० वर्ष नाघेका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडीहरूको सहभागिता रहने...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन बैठकले गरेको एक निर्णयप्रति एन्फाकै बरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले असहमति ब्यक्त गरेका छन् । गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर...
म्युनिख । निकै रोमाञ्चक बनेको खेलमा बायर्न म्युनिख एइनट्राक्ट फ्रांकफर्टसँग बराबरीमा राकिएको छ । बुन्डेस लिगा अन्तरगत आइतबार राति भएको दुई टोलीबिचको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । ...
मड्रिड । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले बार्सिलोनाले ला लिगामा डिपोर्टिभो आलाभेसमाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना ३–० गोलले विजयी बन्यो । यो सिजन...
लण्डन । म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा एस्टन भिल्लासँग संघर्षपूर्ण बराबरीमा रोकिएको छ । आइतबार राति भिल्ला पार्कमा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा...
काठमाडौँ । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोले उमेर अनुसार आफ्नो खेललाई ढाल्दै गोल वर्षा जारी राखेका छन् । पछिल्लो समयमा अल–नासरमा रोनाल्डोले पेनाल्टी लिने जिम्मेवारी सम्हालिरहेका छन् । उनले २०२३/२४ सिजनमा...
काठमाडौँ । इटालियन सिरिए फुटबलको आफ्नो पछिल्लो खेलमा इन्टर मिलानले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । घरेलु मैदानमा खेलिएको उक्त खेलमा इन्टर मियानले प्रतिद्वन्द्वी टोरिनोमाथि ३–२ गोलको रोमाञ्चक जित हासिल...
काठमाडौँ । अमेरिकी व्यवसायिक लिग फुटबल ‘मेजर लिग सकर’ को आफ्नो पछिल्लो खेलमा लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामीले रोमाञ्चक जित हासिल गरेको छ । इन्टर मियामीले आइतबार विहान सम्पन्न...
मड्रिड । रियल मड्रिडले यो सिजन ला लिगामा आफ्नो अपराजित यात्रा जारी राख्दै भिल्लारियाललाई २–० गोलले पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियलले खेलको १४ औँ मिनेटमा अग्रता...
लण्डन । इंग्लिस प्रिमियर लिगमा साबिक विजेता म्यानचेस्टर सिटी र आर्सनल दुवैले पुनरागमन जित हासिल गरेका छन् । शनिबार भएको खेलमा सिटीले फुलहम तथा आर्सनलले साउथ ह्याम्पटनलाई हराएको हो । ...
लण्डन । लिभरपुलले यो सिजन उत्कृष्ट सुरुवात जारी राख्दै सबै प्रतियोगितामा लगातार छैटौँ जित हात पारेको छ । शनिबार भएको प्रिमियर लिगको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको हो । ...
पेरिस । डोपिङमा असफलपछि पाउल पोग्बामाथि लगाइएको ४ वर्षको प्रतिबन्ध १८ महिनामा घटाइएको छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा गरिएको अपिलपछि यो निर्णय गरिएको हो । ...
काठमाडौँ । स्पेनिस लालिगा फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा लेगानेज र भ्यालेन्सियाले अंक बाँडेका छन् । खेल अवधिभर हाबी भएपनि लेगानेजले घरेलु मैदानमा भएको खेलको कुनै फाइदा उठाउन सकेन ।...
काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा शुक्रबार विभागी टोली नेपाल पुलिस क्लबले जित हात पारेको छ । पुलिस क्लबले संकटा क्लबलाई २–१ गोलले पराजित गरेको...
काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल शुक्रबार खेलिँदै छ । पहिलो चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबको सामना गर्दैछ...
काठमाडौँ । निकट भविष्यमा खेलिने यूईएफए नेशन्स लिग फुटबलका लागि प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले फ्रान्सेली टोलीमा स्थान पाउन सकेनन् । नेशन्स लिगको आगामी खेलका लागि एमबाप्पे बिनाको टोली घोषणा गरिएको...
काठमाडौँ । कन्फरेन्स लिग फुटबल प्रतियोगिताको लिग चरणमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले विजयी सुरुवात गरेको छ । चेल्सीले बिहीबार राति सम्पन्न खेलमा बेल्जियन क्लब जेन्टलाई ४–२ गोलले पराजित गर्यो...
काठमाडौँ । युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ३–३ गोलको बराबरी खेलेका छन् । खेलको शुरुवातमै तीव्र गतिमा अग्रता लिएको युनाइटेडका लागि मार्कस...
काठमाडौँ । विश्व क्लब फुटबलमा बार्सिलोना र रियल म्याड्रिड एकअर्काका चिर प्रतिद्वन्द्वी हुन् । यी दुई स्पेनिस क्लबबिचको भिडन्त हेर्न विश्वभरका करोडौँ समर्थक सधैँ आतुर रहन्छन् । लामो समयदेखि यी...
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको बुधबार राति सम्पन्न खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले सजिलो जित हात पारेको छ । लिभरपुलले घरेलु मैदानमा इटालियन क्लब बोलोग्नालाई २–० गोलले हराएको...
मियामी । कोलम्बस क्रियूलाई बुधबार ३–२ गोलले हराउँदै इन्टर मियामीले २०२४ सपोर्टर्स शिल्डको उपाधि जितेको छ । खेलमा स्टार खेलाडी लियोनेल मेस्सीले दुई गोल गरे । दुवै गोल उनले पहिलो...
लिस्बन । बेनफिकाले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि गोल गोल वर्षा गर्दै यो सिजन च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट सुरुवात कायम राखेको छ । बुधबार राति भएको खेलमा बेनफिका ४–० गोलले विजयी...
भिल्ला पार्क । जर्मन महारथी बायर्न म्युनिख इंग्ल्सि क्लब एस्टन भिल्लासँग पराजित भएको छ । च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा टोली ०–१ गोलले स्तब्ध बनेको हो । ...
डेकाथोन एरिना । साबिक विजेता रियल मड्रिड च्याम्प्यिन्स लिगमा फ्रेन्च क्लब लिलसँग स्तब्ध भएको छ । टोलीले प्रतियोगितामा सन् २०२३ मेपछि पहिलोपटक हार बेहोरेको हो । सबै प्रतियोगिताका पछिल्ला...
काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत दोस्रो चरणको खेलमा जिरोनाविरुद्ध फेयेनोर्डले जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा जिरोनाकालागि १९ औँ मिनेटमा डेभिड लोपेजले गोल गरे । तर जिरोनाले अग्रता...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डिसले तीन खेलको प्रतिबन्ध भोग्नु नपर्ने भएको छ । ३० वर्षीय पोर्चुगिज मिडफिल्डर फर्नान्डिसले गत आइतबार खेलिएको टोट्टनहामविरुद्धको खेलका क्रममा...
लण्डन । फिल फोडेनले एक गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि इंग्लिस च्याम्पियन टोलीले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा सिटी...
इडुना पार्क । जर्मन क्लब बोरुसिया डर्टमन्डले सेल्टिकको पोस्टमा गोल वर्षा गरेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा टोली ७–१ गोल अन्तरले विजयी बन्यो । एमरे च्यानले...
क्याम्प नाउ । रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बार्सिलोनाले च्याम्पियन्स लिगमा यङ ब्वाइजमाथि सहज जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना ५–० गोलले विजयी बनेको हो । ...
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध आर्सनलले शानदार जित हासिल गरेको छ । लिगअन्तर्गत मंगलबार राति इमिरेट्स स्टेडियममा भएको दोस्रो चरणको खेलमा आर्सनलले पीएसजीलाई २-० ले हराएको हो । आर्सनलले...
रियाद । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी अरेबियाको क्लब अल नासरले कतारको अल रायानलाई पराजित गरेको छ । एफसी च्याम्पियन्स लिग अन्तरगतको समूह चरणको खेलमा टोली २–१ गोलले विजयी बनेको...
काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा लस पाल्मसविरुद्ध भिल्लारियलले शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पाहुना टोली लस पाल्मसलाई ३-१ गोलले पराजित गर्यो । जितका लागि...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत साउथमटनविरुद्ध बर्नमाउथले ३-१ को जित हासिल गरेको छ । सोमबार घरेलु मैदान भाइटलिटी स्टेडियममा भएको छैटौँ चरणको खेलमा बर्थमाउथले साउथमटनविरुद्ध जित निकालेको हो । खेलको...
काठमाडौँ । चर्चित फ्रान्सेली फुटबल खेलाडी एन्टोइन ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । विश्व फुटबलका ३३ वर्षीय यी प्रभावशाली स्ट्राइकरले अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका...
काठमाडौँ । इङ्लिस क्लब टोट्टनहामले प्रिमियर लिग फुटबलको आइतबार राति खेलिएको खेलका क्रममा अशोभनीय नारा लगाउने समर्थकहरूमाथि कारबाही गरिने जनाएको छ । प्रिमियर लिगमा आइतबार राति टोट्टनहाम र म्यानचेस्टर...