काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा शनिबार मध्यान्ह रश्मी रिजाल मृत फेला परिन् । ४५ वर्षीया रिजाल साउन ८ मा बिहान ७ बजे घरबाट निस्केर घर फर्केकी थिइनन् । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित तादी घर भएर मनमैजुमा बस्ने रिजाल
कास्की । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन...
जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान चलाएपछि लागूऔषध सेवनकर्ता र कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् । लागूऔषधविरुद्धको अभियानअन्तर्गत प्रहरीले नियमित जाँच गर्न थालेपछि मधेस प्रदेशका...
झापा । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको...
विराटनगर । विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा मोरङ प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको उजुरीका आधारमा झापाको...
काठमाडौँ । गौशालामा रहेको रासबिता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रालिमा एक जना व्यक्तिले ‘प्रहरी हुँ’ भन्दै कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोप छ । साउन ७ मा आरिफ रहमानले ‘प्रहरी हुँ’ भन्दै...
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देहीका ५१...
कास्की । पोखरामा एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै अनलाइन स्क्याम गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले शुक्रबार पोखरा...
सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख र एक अधिकृतलाई साढे सात लाख रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा डिभिजन...
काठमाडौँ। खाजामा नशालु पदार्थ मिसाएर गहना, नगद तथा मोबाइल लुटपाट गरी फरार भएकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। गत साउन १२ गते साँझ करिब साढे...
झापा । बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार राति करिब ११ः०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी...
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –१३ घर भई...
बागमती । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न ३ भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले भारतको...
काठमाडौँ । रौतहटको गुजरा नगरपालिका वडा नम्बर–५ मा एक जना महिलाको हत्या भएको छ । शुक्रबार ४५ वर्षीया रेणुदेवी जैसवाललाई एक जना युवकले हत्या गरेका हुन् । खुकुरीले घाँटीमा प्रहार गरेर...
काठमाडौँ । प्रहरीले अभियन्ता वेदिका केसीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने भएको छ । बुधवार मध्यान्ह पक्राउ परेर साँझ हाजिर जमानीमा रिहा भएकी केसीसँग साइबर ब्युरोका अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका...
काठमाडौँ। काठमाडौँको महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ । महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभीले दुई वटा ट्याक्सी, पिकअप योद्धा र बस लगायतका सवारीसाधनलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर...
काठमाडौँ । प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ । गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि...
काठमाडौँ । काठमाडौँमा एक वर्षमा २५ सय ८२ वटा विरोध प्रदर्शन भएका छन्। २०८२ साउनदेखि २०८३ असार मसान्त सम्ममा २५ सय ८२ वटा विरोध प्रदर्शनका घटना भएको जिल्ला प्रहरी परिसर...
काठमाडौँ। काठमाडौँ प्रहरीले भिडियो कन्फरेन्समार्फत आरोपीको म्याद थप र बयान गराउने कामलाई निरन्तरता दिएको छ। २०८२ पुसपछि अहिलेसम्म २ हजार २७६ जना आरोपीलाई अनलाइन भिडियो कन्फरेन्समार्फत म्याद लिइएको जिल्ला प्रहरी परिसर...
काठमाडौँ । काठमाडौँमा एआई क्यामेरामार्फत ५९ जना संकितलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ ।गत आर्थिक वर्षमा एआई क्यामरा मार्फत ५९ जना संकित पहिचान गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...
काठमाडौँ। काठमाडौँमा लागुऔषधको मुद्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुई सयले बढेको छ । आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध कारोबारमा संलग्न १ हजार ७३ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले शुक्रबार...
काठमाडौँ। काठमाडौँ जिल्लामा एक वर्षमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी परेको छ । उजुरी परेका मध्ये ४८ थान मुद्दा अनुसन्धान सकेर अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन...
काठमाडौँ। काठमाडौँ जिल्लामा १ वर्षमा २३ सय २५ वटा साइबर ठगीका घटना भएका छन्। साइबर ठगीका घटनामा रेस्पोन्स गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी...
काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारी धरौटीमा रिहा भएका छन् । बैतडी घर भएका शिक्षा अधिकृत सुरेन्द्र भट्ट ललितपुरका प्रमुख जिल्ला अधिकारीको...
काठमाडौँ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा ललितपुरबाट पक्राउ परेका पाइलट आदित्य कसजु धरौटीमा छुटेका छन्। असार अन्तिम साता पक्राउ परेका कसजु बुद्ध एयरका पाइलट हुन्। जिल्ला प्रशासन कार्यालयको आदेशमा उनलाई २०...
काठमाडौँ । आरती रावललाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ । असार २४ मा प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा...
काठमाडौँ। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिवसहित तीन जनाले बालबालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। साबिक भरतपुर...
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको तीन महिनाको अवधिमा विपद् तथा दुर्घटनामा परेका ३ सय ४७ जना नागरिकको सकुशल उद्धार गरेको छ। सशस्त्र...
रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार आज बिहान करिब १०:३० बजे स्थानीय...
झापा । शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको...
काठमाडौँ । मुद्दा अभियोजनका सन्दर्भमा सरकारी वकिलको निर्देशन मान्नु प्रहरी कार्यालय वा पदाधिकारीको दायित्व हो, तर सरकारी वकिल कार्यालयले दिएको निर्देशन प्रहरी कार्यालय वा प्रहरी अधिकारीले मानेनन् भने के हुन्छ...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन्। शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ...
विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन् । गत साउन ३ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय...
काठमाडौँ । काठमाडौँको जोरपाटीबाट एसएलआर राइफलमा प्रयोग हुने ६ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१ नक्साल ज्यापुटोल स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी टेलिकम नजिक...
काठमाडौँ । राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबार नै हाजिर जमानीमा रिहा भएकी बेदिका केसी आज पुनः साइबर ब्युरोमा हाजिर हुने भएकी छिन् । ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी)...
म्याग्दी । तत्कालीन सशस्त्र जनयुद्धका क्रममा म्याग्दी कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त गुनबहादुर पुर्जा पक्राउ परेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय पुर्जालाई प्रहरीले शुक्रबार मध्यराति पक्राउ गरेको...
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग सङ्ख्या थप गरेको छ। २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा ८ वटा...
काठमाडौँ । रुपन्देही घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गर्दा उनका छोरा २१...
काठमाडौँ । महोत्तरीमा ३ वर्षिय बालकको हत्यामा संलग्न आरोपमा प्रहरीले १५ वर्षीया बालिका (बालबिज्याँइकर्ता)लाई पक्राउ गरेको छ । सो घटना जेठ २२मा महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा भएको हो । जेठ २२...
काठमाडौँ । गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका ७ हजार २५१ फरार प्रतिवादीलाई पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट ४८, काठमाडौँ उपत्यका प्रहरी...