रसायन शास्त्रमा विद्यावारिधि गरेका डा. आनन्द बहादुर चन्द प्राज्ञिक व्यक्तित्व हुन् । कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्द आफ्नो क्षेत्रका लागि मात्रै होइन सिङ्गो सुदूरपश्चिमको विकास लागि
काठमाडौं । जितु नेपालले ‘मुन्द्रे’ उपनामबाट नेपाली हास्य-व्यंग्य क्षेत्रमा फराकिलो पहिचान बनाए । कुनैबेला चर्चित हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’को मुख्य पात्र थियो मुन्द्रे, जसको भूमिका जितु नेपालले निर्वाह गरेका थिए...
काठमाडौँ । मानवशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर भीम भुर्तेल ‘दी युनिभर्सिटी अफ बर्मिङघम’, बेलायतबाट एमएस्सी गरेका अर्थशास्त्री हुन् । इतिहास, दर्शनशास्त्र, धर्मशास्त्र, भौतिकशास्त्रको इतिहास तथा प्रविधिको इतिहासका साथै...
काठमाडौँ । गाउनु आफैंमा अद्भूत कला हो, त्यससँगै महत्त्वपूर्ण हुन्छ गीतमा ‘फिल’ । गायक प्रमोद खरेलको हकमा यी दुवै कुरा एकाकार भएर आउँछन् । उनी जति अब्बल ढंगले गाउँछन्, त्यति...
सिन्धुली क्षेत्र नं. २ बाट निर्वाचित सांसद आशिष गजुरेल पूर्वाधार र सार्वजनिक यातायात क्षेत्रका विज्ञ हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गजुरेलले निजी र सरकारी दुवै क्षेत्रमा काम...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणबारे निकै चर्चा भइरहेको छ । लामिछानेको पाँच दिने भारत भ्रमणले नेपाल र भारतबिचको सम्बन्धमा कस्तो प्रभाव राख्छ भन्नेबारे टिप्पणी भइरहेको...
काठमाडौँ । ‘हाउडे’ गायन शैलीका कारण चर्चित छिन् गायिका सिर्जना खत्री । यससँगै दमदार स्टेज प्रस्तुति उनको पहिचान हो । सानैदेखि संगीतमा रुचि राख्ने उनी ‘हाउडे माया’ गीतबाट सांगीतिक क्षेत्रमा...
काठमाडौँ । पछिल्ला दिनमा पासपोर्ट (विद्युतीय राहदानी) पाउन कत्तिको सहज छ ? यसबारे रिपोर्टिङ गर्न रातोपाटी टिम त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्यो । बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै घर-घरमा राहदानी...
काठमाडौँ । ‘सरकार कोठा खाली छ ?’ भन्दै दीपा नेपाली सत्याग्रहमा छिन् । विगत डेढ महिनादेखि काठमाडौँको माइतीघर मण्डलामा बसेर उनी सहरमा भइरहेको अमानवीय व्यवहार र अत्याचारको विरोध गरिरहेकी छन्...
काठमाडौँ । उद्यम-व्यवसायमा राम्रो उचाई बनाएकी विदुषी राणा अहिले संसदीय यात्रामा छिन् । नेपालको चर्चित जुत्ता ब्रान्ड गोल्डस्टार कम्पनीकी कार्यकारी निर्देशक राणा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद छिन् ।...
२०७३ मा फोरम लोकतान्त्रिक कांग्रेसमा विलयपछि डा. प्रमिला कुमारी गच्छदारले महाधिवेशन प्रतिनिधि र विभिन्न विभागमा रहेर काम गरिन् । नेपाली कांग्रेस कोशी प्रदेशको सह–महामन्त्री तथा महासमिति सदस्य गच्छदार कोशी प्रदेशको योजना...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नभएको भन्दै विपक्षी दलहरूले चर्को आलोचना गरिरहेका थिए । हुन पनि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्मा वाचन गरिरहँदा उनी बिचमै...
काठमाडौँ । पछिल्लो साता भारत उत्तरप्रदेशको बान्दा सहरमा ४८ डिग्री सेल्सियसम्म तापक्रम पुग्यो । राजस्थानको श्रीगंगानगर, हरियाणाको सीर्सामा पनि यही हाराहारीमा तापक्रम पुग्यो । चर्को गर्मीले जनजीवन प्रभावित भइरहेको छ...
काठमाडौँ । सडकमा हुने आन्दोलनहरूमा शिवशंकर यादव सधैँ अग्रपंक्तिमा उभिए । उखु किसानका न्यायका लागि होस् या मिटरब्याज पीडितहरूको पक्षमा होस्, भ्रष्टाचार विरोधी आन्दोलन वा सुशासनका पक्षमा उनी सडकमा उत्रिए...
काठमाडौं । लामो समयदेखि कलाकारितामा सक्रिय उत्तम केसी हालै भएको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । अबको तीन वर्षे कार्यकालमा उनले कलाकारलाई एकताबद्ध बनाएर हकहित, पेसागत सुरक्षा,...
काठमाडौँ । दीपक ज्ञवाली बहुआयामिक विधामा दख्खल राख्छन् । पूर्व जलस्रोतमन्त्री ज्ञवाली जलस्रोतका विज्ञ हुन् । अध्येता, विज्ञ, प्राज्ञ, विश्लेषक जुनै शब्दले चिनाउँदा पनि फरक नपर्ने व्यक्तित्व हुन् ज्ञवाली ।...
काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै संसदमा पुगेकी भूमिका श्रेष्ठ चर्चामा छिन् । काठमाडौँ क्षेत्र नम्बर ९ की बासिन्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक कोटाबाट प्रतिनिधि सभा...
काठमाडौँ । उन्नत र सुविधा सम्पन्न ठाउँमा रहन चाहनु मानवीय स्वभाव नै हो । तर कतिपय व्यक्तिलाई सुविधा र उन्नत प्रविधिले होइन, आफू जन्मिएको माटो र संस्कृतिको सुगन्धले सधैं तान्छ...
काठमाडौँ । मध्यम वर्ग समाजको यस्तो आर्थिक-सामाजिक वर्ग हो, जो न धेरै धनी छ, न त धेरै गरिब । यो वर्गसँग बाँच्नका लागि आधारभूत आवश्यकता पूरा गर्ने सकस पनि हुँदैन...
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य इन्जिनियर दीपक कुमार साहलाई राजनीतिको अग्रपङ्क्तिमा आउन कहिल्यै मन भएन । उनले जहिल्यै पछाडि बसेर काम गरे । यस पटक...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्प्रति अनुत्तरदायी भएको भन्दै प्रतिपक्षी दलहरू विरोधमा छन् । प्रतिनिधिसभा बैठक संसदीय अभ्यास, परम्परा र मर्यादा अनुसार नचलेको उनीहरूको तर्क छ । जेठ ७...
काठमाडौँ । खासमा सारिका घिमिरेको करिअर मोडलिङबाट सुरू भएको हो । तर पछिल्लो समय उनी गायिकाका रूपमा स्थापित भइन् । आफ्नै शब्द र संगीतको ‘गुन भुल्यौ तिमीले’ गीतबाट उनी श्रोता-दर्शकमाझ...
काठमाडौँ । एक सर्जन (शल्य चिकित्सक)को मनमा बिरामीको शल्यक्रिया गर्नुअघि के-कस्ता कुरा खेल्छन् होला ? रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा सुरूमै यही प्रश्न सोधिँदा सोही दिनको बिहानै मात्रै करिब सय जना...
काठमाडौँ । अहिले न्यायपालिका, कार्यकापालिका र व्यवस्थापिकाबिच त्रिपक्षीय टकराव देखिन्छ । सरकारले अध्यादेश जारी गर्ने तयारी गरेसँगै सबैभन्दा बढी आशंका न्यायपालिकामा थियो । भावी प्रधानन्यायाधीश परम्परा र चलिआएको अभ्यासकै निरन्तर...
काठमाडौँ । गर्मी महिना सुरू भएसँगै चिसो पेय पदार्थ हामीमध्ये धेरैको रोजाइमा पर्छ । बजारमा पाइने चिसो पेय पदार्थका सिलप्याक बोतलहरू सुरक्षित हुन्छन् भन्ने हाम्रो विश्वास छ । तर के...
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको हो । बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ...
काठमाडौँ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेपछिका केही दिन प्रधानमन्त्री बालेन्द्र शाहको बोलीको खोजी तीव्र भयो । किनकि राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति...
काठमाडौँ । किशोरावस्थामै राजनीतिक आन्दोलनमा सक्रिय बनेकी रोल्पाकी भीमकुमारी बुढा मगरले संघर्षका धेरै घुम्तीहरू पार गरिसकिन् । ग्रामीण वर्गसंघर्षले राजनीतिमा होमिएकी उनी २०४७ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय बनिन् ।...
काठमाडौँ । युवावस्थामै राष्ट्रियसभाको सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका राजेन्द्र फुयाँलसँग पत्रकारिताको लामो अनुभव छ । उनले संसद्को रिपोटिङ गर्दागर्दै ‘संविधानसभा : निर्वाचनदेखि अवसानसम्म’ पुस्तक नै लेखे । उनले सम्पादन गरेका...
बालेनबिनै सरकारको नीति तथा कार्यक्रममाथि छलफल
काठमाडौँ । वैकल्पिक राजनीतिमा होमिएर अनेक उतारचढाव पार गर्दै समीक्षा बास्कोटाले एक दशक सङ्घर्ष गरिन् । आफ्नो राजनीतिक अडान, मूल्य, मान्यता र प्रस्ट विचार बोकेकी उनी सङ्कटहरूबाट कहिल्यै डगमगाइनन् । ...
काठमाडौँ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य पश्चिम बंगाल र दक्षिण भारतीय राज्य तमिलनाडुमा हालै भएको विधानसभा निर्वाचन भयो । निर्वाचनमार्फत दुवै राज्यमा पुराना शक्तिको दबदबा तोडिएर नयाँ शक्ति उदाएका...