खेलको ७९औं मिनेटसम्म इजिप्टसँग २-० ले पछि परेको अर्जेन्टिनाले सनसनीपूर्ण कमब्याक गरेर क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । यद्यपि यो जितमा रेफ्रीको निर्णयमाथि केही प्रश्न पनि उठाइएको छ । ल्याटिन अमेरिकी टिम कोलम्बिया र युरोपेली टिम
हालान्ड चम्किँदा ब्राजिलले विश्वकप यात्रा टुंग्याउनुपर्यो । इङ्ल्यान्डसँगको खेलमा हाबी देखिएको सहआयोजक मेक्सिको अनपेक्षित हार बेहोर्न बाध्य भयो । आज राति स्पेन र पोर्चुगलको बहुप्रतीक्षित खेलमा कसले बाजी मार्ला ?...
जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको पाराग्वे फ्रान्सलाई पनि पन्छाएर इतिहास रच्न चाहन्थ्यो, तर असफल भयो । उता एकै खेलमा ८ वटा पहेंलो कार्ड दिइएको खेलमा मोरक्कोसामु सहआयोजक क्यानडाको केही सीप...
फाइनल खेलको झल्को दिएको रोमाञ्चक खेलमा क्रोएसियाले मन जित्यो, पोर्चुगलले खेल जित्यो । लुका मड्रिचको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइले माहोल भावुक बन्यो । क्रिस्टियानो रोनाल्डोले फेरि दुई रेकर्ड बनाए । उता...
अग्रता जोगाउन नसक्दा बलिया दुई अफ्रिकी टिम सेनेगल र डीआर कंगोले विश्वकपको यात्रा टुंग्याउनुपर्यो । हार्नै लागेको खेलको उत्तरार्धमा पासा पल्टिँदा युरोपका दुई महारथी बेल्जियम र इङ्ल्यान्ड राउन्ड अफ १६...
केलियन एमबाप्पे चम्किँदा फ्रान्सले स्वीडेनमाथि सजिलै जित निकाल्यो । यतिसम्म कि जारी विश्वकपका कुनै पनि खेलमा फ्रान्सले विपक्षीको पोस्टमा ३ गोल भन्दा कम गरेको छैन । उता समूह चरणमा एक...
खेल हो रिजल्ट जे पनि आउन सक्छ । गएराति जर्मनी र बिहान नेदरल्यान्ड्सले सायदै सोचेका थिए होलान् राउन्ड अफ ३२ बाटै घर फर्किनुपर्ला भनेर । दुवैका लागि बराबरी खेल घातक...
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को आयोजनामा मेक्सिको, क्यानडा र अमेरिकामा फिफा विश्वकप-२०२६ भव्यरूपमा चलिरहेका बेला त्यही फिफाले नेपाल फुटबल संघ (एन्फा)लाई भने निलम्बन गरेको छ । उत्साहका साथ...
अन्तिम समयमा स्टिफन युस्टाकियाले गरेको गोलले क्यानडालाई विश्वकप इतिहासमा पहिलोपटक राउन्ड अफ १६ मा पुर्यायो । निकै प्रतीक्षित ब्राजिल र जापानबिचको खेलमा कसले बाजी मार्ला ? नेदरल्यान्ड्सले मोरक्कोसँग उही आक्रामक...
पोर्चुगलले कोलम्बियासँग बराबरी खेल्दा बलियो टिम क्रोएसियासँग राउन्ड अफ ३२ मै भिड्नुपर्ने भएको छ । निकै फर्ममा रहेको अर्जेन्टिना तुलनात्मक रुपमा सहज काबो भर्डेसँग परेको छ । जापानले ब्राजिलको सामना...
काठमाडौं । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियम विश्वमै चर्चित र ऐतिहासिक क्रिकेट मैदान हो । अहिले यो स्टेडियम नेपाली क्रिकेट प्रशंसकहरूका लागि खास चासोको विषय बनेको छ । आगामी आईसीसी...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान नेतृत्वले कार्यभार सम्हालेदेखि नेपाली फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग सञ्चालन हुन सकेको छैन । लिग नहुँदा सिङ्गो फुटबल क्षेत्र नै...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वैशाख २६ गते धुलिखेलमा वार्षिक क्यालेन्डर पारित गरेको थियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले यस आर्थिक वर्षलाई फुटबलमय बनाउने भन्दै भाषण...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले दुई वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता खेल्दै थियो । भदौ २१ गते भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगियो । त्यसपछि २४ गतेको...
काठमाडौँ । पर्यटकीय नगरी पोखरा अनि भलिबल प्रतियोगिता, आकर्षण दुईगुना बढ्ने नै भयो । यही भदौ २० देखि २८ गतेसम्म हुने एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल) प्रतियोगिताले पोखराको सरगर्मी अरु...
काठमाडौँ । पछिल्लो समय नेपाली घरेलु फुटबल प्रतियोगिताको अवस्था शून्यजस्तै छ । ‘ए’ डिभिजन लिग नभएको पनि ८०० दिन पुगिसक्यो । दशरथ रंगशालामा अहिले नेपाली घरेलु फुटबलभन्दा विद्यालयस्तरका खेल हुँदै...
काठमाडौँ । गत साउन २५ गते नेपाल क्रिकेट संघ (क्यान)ले टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया जाने नेपाली खेलाडीको बिदाइ र टिमको जर्सीको मुख्य प्रायोजक घोषणा गर्ने कार्यक्रम राखेको थियो...
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) पछिल्लो समय विवादको भूमरीमा फसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा ओलम्पिक कमिटीको नयाँ तदर्थ समिति गठन...
काठमाडौँ । साउन २७ मा नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन भयो । यससँगै ओलम्पिक कमिटीभित्र विवाद उत्पन्न भएको छ । ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नौ सदस्यीय नेपाल ओलम्पिक कमिटी (एनओसी)...
एजेन्सी । सन्यास लिने तयारीमा रहेका टेनिस हस्ती राफेल नाडालले शानदार जितकासाथ खेल यात्राको विट मार्ने योजना बनाएका छन् । नाडालले भावनात्मक वेग समेतबाट प्रभावित नभई खेल जीवन कै अन्तिम...
काठमाडौँ । पछिल्लो पटक रुस र युक्रेनबिच युद्ध सुरु भएको साढे दुई वर्षभन्दा पनि लामो समय बितिसकेको छ । युद्धका कारण ठुलो सङ्ख्यामा दुवै राष्ट्रका सैनिकले जीवन गुमाइसकेका छन् ।...
काठमाडौँ । कुनै समय श्रीलंकाली क्रिकेट टोली सफलताको शिखरमा थियो । श्रीलंकाली क्रिकेटसँग खेल्न विश्व क्रिकेटका हस्तीहरू पनि हच्कन्थे । विश्व क्रिकेटमा श्रीलंकाली टोलीले एकपछि अर्को सफलताको शिखर चुमेको थियो...
काठमाडौँ । युरो २०२४ नजिक आइसकेको छ । जर्मनीमा आयोजना हुने युरो २०२४ आधिकारिक रूपमा शुक्रबार (नेपाली समयअनुसार शनिबार बिहान) बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा सुरु हुनेछ। स्कटल्यान्डले प्रतियोगिताको...
काठमाडौँ । डेढ दशक यता काठमाडौँको भोटाहिटीमा खेलकुद सामग्री बेच्दै आएका सिन्धुपाल्चोकका दीपक भुजेल हिसाबकिताबमा मस्त देखिन्छन् । आफ्नो पसलमार्फत भइरहेको खेल सामग्रीको बिक्री वितरणको हिसाब राख्न तथा बिल काट्दै...
नेपालको खेलकुद इतिहासलाई मनन गर्ने हो भने हजारौँ वर्ष पहिलेदेखि नै मानिसले विभिन्न चाड, पर्व, जात्रा र विभिन्न शारीरिक क्रियाकलापसहित आ–आफ्नै मौलिक परम्परा मान्दै आइरहेको पाइन्छ । यसैगरी प्राचीन ग्रिसमा...
‘विभिन्न राष्ट्रका पाँच खेलाडीलाई नकआउट गरेर मैले स्वर्ण जितेँ र मिस्टर नकआउटको उपाधि पाएँ । मेरो खेल जीवनको सबैभन्दा अविस्मरणीय क्षण त्यही थियो,’ ४० वर्षअघि आफूले इतिहास रचेको स्वर्णिम क्षणको...
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो निर्धारित खेलका क्रममा वर्षा भएपछि नेपाली खेलाडी क्रिकेट प्रेमीहरुसँग सेल्फीमा रमाएका छन् । पानी परेर खेल पर धकेलिएको बेलामा नेपाली क्रिकेट खेलाडीहरु...
काठमाडौँ । आज फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । नेपाली क्रिकेटका लागि यो दिन विशेष छ । आजकै दिन नेपाली क्रिकेटले ठुलो सफलता हात पारेको थियो । यो दिनले...
काठमाडौँ । गत असार ६ गते कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकज विक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)का नयाँ अध्यक्षको रूपमा आए । फुटबल विकासको नारासहित नेम्वाङको कार्यकाल सुरु भएको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक इमेल प्रयोगको सन्दर्भमा बेलाबेला चर्चा भइरहन्छ । एन्फामा कमल थापा हुँदै गणेश थापा, नरेन्द्र श्रेष्ठ, कर्मा छिरिङ शेर्पा र अहिले पंकज नेम्बाङको...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले नाबालिग बलात्कारकाे आरोप झेली रहेका छन् । उनी दुई दिन अघि २० लाख धरौटीमा रिहा भए । पटन उच्च अदालतले उनलाई...
काठमाडौं । गत जेठ ४ गते नेपाली क्रिकेटका लागि एक ऐतिहासिक क्षण थियो । घरेलु क्रिकेटमा ईपीएल, डीपीएल र पीपीएल टी–ट्वान्टी क्रिकेट लिगको चर्चा चलिरहेको समयमा नेपाल क्रिकेट संघ (क्यान)ले...
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको नेपाली शीर्ष डिभिजनको लिग आगामी पुस महिनामा नै हुने भएको छ । यसअघि एन्फाले समयमा नै तयारी खर्च नदिएको भन्दै लिग खेल्न...