काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत सुपर–३ चरणको अन्तिम खेलमा मंगलबार नेपालले आयोजक थाइल्यान्डबाट जितका लागि एक सय ५९ रनको लक्ष्य पाएको छ...