आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

प्रवास

प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ

जापान । नेपाल पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठले ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स’ मार्फत जारी हुने ‘टोकियो घोषणापत्र’ प्रवासको पत्रकारिताका लागि मार्गदर्शक दस्ताबेज हुने बताएका छन् । शनिबार टोकियोमा आयोजित सम्मेलनको समापन तथा उद्घाटन