बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

पुटिनका आलोचक नाभाल्नीको शुक्रबार मस्कोमा अन्त्येष्टि गरिने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका राजनीतिक प्रतिद्वन्द्वी तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको शव शुक्रबार मस्कोमा अन्त्येष्टि गरिने भएको छ । यस महिनाको सुरुमा नाभाल्नीको आर्कटिक जेलमा अचानक मृत्यु भएको...