मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला । हुम्लाको  सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा  आगलागी हुँदा आठघर नष्ट भएका छन् ।  गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आउन नसकेको...