बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्छ: अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।  बुधवार काठमाडौँमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले...