मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देश

सुनचाँदी व्यवसायी मञ्चले गर्‍यो अन्तरसंघ फुटसल प्रतियोगिता

काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले १०औँ स्थापना दिवसको अवसरमा अन्तरसंघ फुटसल प्रतियोगिता आयोजना गरेको छ । ललितपुर नख्खिपोटस्थित फुटसल भिलेजमा भएको प्रतियोगितामा १० वटा सुनचाँदी व्यवसायी संघले भाग लिएका थिए ।  जसमा नेपाल राष्ट्रिय