आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

यो आर्थिक वर्षमा ७९ सहसचिव अनिवार्य अवकाशमा जाँदै, कुन समूहबाट को को ? (सूचीसहित)

काठमाडौँ । निजामती सेवाको नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका ७९ जना सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) हरूले चालु आर्थिक वर्ष २०८३/०८४ मा अनिवार्य अवकाश पाउने भएका छन् । अवकाश हुनेहरूको सूचीमा प्रशासन, इन्जिनियरिङ, न्याय र