शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जुवाखालबाटै जिल्ला समन्वय समिति प्रमुखसहित ५ जना पक्राउ

सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उनीहरुलाई पक्राउ गरेको हो ।  ...