शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती प्रादेशिक अस्पतालका प्रमुखमाथि एमाले कार्यकर्ताको दुर्व्यवहार : दोषीलाई कारबाही गर्न चिकित्सक सङ्घको माग

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै घटनाको...