आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
शुक्रबार, २१ वैशाख २०८१, २३ : ३६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । देउवाले केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहेको आप्रवासन विभागको सदस्यमा १० जना मनोनीत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
मनोनयन हुनेमा चित्रबहादुर केसी, नविन शेरचन, राजेन्द्र अधिकारी, जयश वोहरा, देवकुमार खोखाली, दिपक थापा, महेश वस्नेत, सुजित श्रेष्ठ, हिरादेवी वुढाथोकी र सञ्जय पनेरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण