शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो छोरा ट्रायलमा ४ पटक फेल भयो, पीएसओसँग नक्कली लाइसेन्स थियो : दिनानाथ शर्मा

काठमाडौं । राष्ट्रियसभामा नेकपाका तर्फबाट संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका कारण सवारी दुर्घटना बढेको बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास र सुशासन समितिको बैठकमा बोल्दै सांसद शर्माले भौतिक...