शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कुबेतबाट क्यान्सर पिडित एक नेपालीको आग्रह, ‘मलाई बचाईदिनोस्’

बिगत ६ महिना देखि कुबेतमा रक्त क्यान्सरबाट थलिएकी एक नेपाली चेलिले आफुलाई बचाईदिन सबैमा अनुरोध गरेकी छिन्। रक्त क्यान्सर भएर कुवेतको अस्पतालमा उपचार गराई रहेकी प्रीति गुरुङले अस्पताल शैयाबाट...