शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यातायातमा जोरबिजोर लागू भएपछि यस्तो देखियो काठमाडौँ, तस्बिरमा हेर्नुहाेस्

  काठमाडौं उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएकाे छ । काेभिड-१९ काे संक्रमण राेकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका...