शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा साँस्कृतिक सम्पदा निर्माणका लागि २४ करोड सहयोग

काठमाडौं । भारतले ललितपुर र सिन्धुपाल्चोक जिल्लाका लागि थप तीनवटा साँस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि २४.६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । त्यसका लागि आज काठमाडौंस्थित भारतीय राजदूतावासको विकास...