शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङ र इलामको जङ्गलमा रातभर प्रहरीको ‘सर्च एण्ड स्वीप’ अपरेसन

सोमबार बिहान ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाटका फरार लुटेरालाई खोज्न प्रहरीले रातभर सर्च एण्ड स्वीप अपरेसन चलाएको छ । लुटपाटमा संलग्न तीन फरार लुटेराको खोजीका लागि प्रहरीले ताप्लेजुङ र...