बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रामेछापको जलदेवी माविको अध्यक्षमा बलराम खड्का निर्वाचित

काठमाडौं । रामेछापको सुनापति गाउँपालिका–५ स्थित जदेवी माध्यमिक विद्यालयमा बलराम खड्का निर्वाचित भएका छन् । खड्का विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । बलराम खड्काले अर्का प्रत्यासी सुमन...