एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन : मुख्यमन्त्री कँडेल
मङ्गलबार, ०१ जेठ २०८१, १५ : ४९

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक नेतृत्व मात्र एक्लै हिँडेर गन्तव्यमा पुग्न नसकिने बताएका छन् । त्यसका लागि कर्मचारी, संरचनादेखि सबै तहको साथ र सहयोगले कर्णालीलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने उनको भनाइ छ।
आज पत्रकार सम्मेलन गर्दै कँडेलले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु भएको बताए । त्यसका लागि सबैबाट सल्लाह सुझाव लिने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु