काठमाडौं । पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको पद निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद...