काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि भन्दै निवर्तमान प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा हस्ताक्षर सुरु भएपछि नेपाली कांग्रेसमा विवाद सुरु भएको छ । घिमिरेको नेतृत्वमा शनिबारदेखि हस्ताक्षर अभियान सुरु...