सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नरहेको बताएका छन् ।  सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक...