सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा माधव बिच्किएपछि सुदूरमा नयाँ गठबन्धन, प्रचण्ड निरीह

काठमाडौँ । पूर्वसहमति अनुसार सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नपाएपछि प्रदेशमा नयाँ समीकरण बनेको छ । नयाँ समीकरण अनुसार नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत...