फोटोफिचर
नेविसंघको प्रदर्शन : गुड मर्निङ केपी बा, चिया खानु भो ?
बुधबार, ०२ जेठ २०८१, ११ : ११
काठमाडौँ । सहकारीको बचत रकम अपचलन र गिरीबन्धु टी–इस्टेटमा भएकाे नीतिगत भ्रष्टाचारमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौँको घण्टाघर अगाडि प्रदर्शन गरेको हो ।
_GKy7ypXiHY.jpg)
प्रदर्शनकारीले ‘गुड मर्निङ केपी बा, चिया खानु भो ?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएका प्ले कार्ड प्रदर्शन गदै नाराबाजी गरेका छन् ।
_0bXxDxZBOD.jpg)
सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरुपयोग भएको र त्यसमा गृहमन्त्री समेत जोडिदा पनि सरकार गम्भीर नभएको नेविसंघले जनाएको छ ।
_TJdMdX8AjE.jpg)
_1AgEhpdZWy.jpg)
_J3VgjDvU3Q.jpg)
_q4TVjEvkcw.jpg)
_R98YaTGONP.jpg)
_IkJdb0fAev.jpg)
_teCJnTNxLu.jpg)
_vQMT16Nejf.jpg)
_zBz7G43pR6.jpg)
_tkORs9AuYr.jpg)
_PAaTxfehkh.jpg)
_IVBg3Glkqj.jpg)
_HYhRXQDbn3.jpg)
_YTIZchqd4e.jpg)
_UuPpAs4UOB.jpg)
_UKExBkBC6Y.jpg)
_no90DcR5bp.jpg)
_uuB2zaBcxp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण