शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा

काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो अधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह जम्मा ४ दिन बैठकमा सहभागी भए । तीमध्ये ३ बैठकमा उपस्थित हुँदा उनी विवादमा तानिएका छन् । ...