आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अधिवक्ता दीपेन्द्र झाले राजीनामा दिएका छन् । जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा एउटा समूह निस्केर जनता समाजवादी पार्टी गठन भइसकेको छ...