शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच खेलाडी आइओएफटीसीका लागि छनोट

काठमाडौं – तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता (आईओएफटीस) का लागि छनोट भएका छन् । ...